मुख्य समाचार

महत भोलि भारत जाने

काठमाण्डौ, कार्तिक ९ आगामी बिहीबार भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयुक्त आयोगको मन्त्रीस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत भोलि त्यसतर्फ प्रस्थान गर्दै छन् । सो बैठकमा नेपालका तर्फबाट

अख्तियारले १२ जनालार्इ हटायाे, काे-काे परे ?

काठमाडाैं, कार्तिक ९ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित लोेकमान कार्कीकी छोरीसहित ११ ‘विज्ञ’लाई हटाएको छ । स्रोतका अनुसार अख्तियारले वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे, बालचन्द्र आचार्य, भानुभक्त पोखरेल, करुणाकर मल्लिकलाई हटाएको

लोकमान प्रकरण दलहरुका लागि एकै ठाउँमा उभिने अवसर : गगन थापा

काठमाडौं, कात्तिक ९ नेपाली कांग्रेसका सांसद एवं स्वास्थमन्त्री गगन थापाले लोकमानमाथिको महाअभियोगले दलहरुबीच बढेको दुरीलाई हटाउने अवसर बन्न सक्ने बताएका छन् । ब्यवस्थापिका संसदमा मंगलबार महाअभियोग सम्बन्धमा बोल्दै मन्त्री थापाले

लाेकमानलार्इ महाअभियाेग लगाउनै पर्ने यी हुन् ९ कारण

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका संसद बैठकमा महाअभियोगको प्रस्ताव पेश भएको छ। महाभियोग प्रस्तावका प्रस्तावक माओवादी सांसद महेन्द्रबहादुर शाहीले नेपालको संविधानले विधिको शासन, नागरिक सर्वोच्चता, शक्ति पृथकिकरणको व्यवस्था गरेको जानकारी

एमाले स्थायी समितिको बैठक चलिरहेकै बेला देउवाले ओलीलाई फोन गरेपछि…

काठमाडौं, कात्तिक ९ कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अख्तियार प्रमुख लोकमान सिंह कार्की बिरुद्धको महाभियोग प्रस्ताव सम्बन्धमा टेलिफोन मार्फत छलफल भएको छ । संसदीय दलको

२०१७ मा घुम्नै पर्ने देशहरुको सूचीमा नेपाल पाँचौं स्थानमा

काठमाडौं,  कात्तिक ९ ख्याती प्राप्त गाइड बुक प्रकाशक लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नै पर्ने १० ठाउँको सूची सार्वजनिक गरेको छ । लोन्ली प्लानेटका अनुसार २०१७ मा घुम्नै पर्ने १०

विद्यार्थी संगठनद्धारा महाअभियोग प्रस्ताव चाँडो पक्रियामा लैजान माग

काठमाडौं, कात्तिक ८ संयुक्त विद्यार्थी सङ्गठनले अख्तियार प्रमुख लोकमानसिंह कार्की्विरुद्धको महाभियोग प्रस्ताव चाँडो प्रक्रियामा लैजान माग गर्दै सभामुख ओनसरी घर्तीको सोमबार ध्यानाकर्षण पत्र बुझाएका छन् । विभिन्न तेह्र विद्यार्थी सङ्गठनले

भारतमा भएको सम्झौता राष्ट्रिय हितविपरीत छैन :महत

काठमाडौं, कात्तिक ८ परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा भएको २५ बुँदे सम्झौताका कुनैपनि बुँदा राष्ट्रिय हितविपरीत नभएको दाबी गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले

भारत पाकिस्तान फेरि भिडन्त एक भारतीय सैनिकको मृत्यु

एजेन्सी । भारत–पाकिस्तान सीमाक्षेत्रमा आक्रमण हुँदा एक भारतीय सैनिकको ज्यान गएको छ । आइतबार राति भएको उक्त दोहोरो आक्रमणमा परि २ जना पाकिस्तानी नागरिकको समेत मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यले जनाएका

एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ

काठमाडौं, कात्तिक ८ अखिल नेपाल फुटबल संघको अध्यक्षमा नरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । कुल ६७ मत मध्ये ३६ मत प्राप्त गरि नरेन्द्र श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएका छन् भने,