मुख्य समाचार

आङ नोर्बु शेर्पालाई फ्रान्स सरकारद्धारा सम्मानित

काठमाडौं, कात्तिक ११ फ्रान्स सरकारले नेपालका ट्रेकिङ व्यवसायी आङ नोर्बु शेर्पालाई सर्वोच्च नागरिक पदवीबाट सम्मानित गरेको छ । फ्रान्सका राष्ट्रपतिको तर्फबाट राजदूत यिभ कारामोनाले शेर्पालाई काठमाडौँमा भएको एक कार्यक्रमकाबीच नाइट

जासुसीको आरोपमा दिल्लीमा पक्राऊ परे पाकिस्तानी उच्चायोगका एक कर्मचारी

काठमाडौं, कात्तिक ११ भारतीय प्रहरीले पाकिस्तानी उच्चायोगका एक कर्मचारीलाई जासुसीको आरोपमा पक्राउ गरेको छ । दिल्ली पुलिसको अपराध शाखाले महमुद अख्तर नामका कर्मचारीलाई सुरक्षा मामिला सम्बन्धी केही दस्ताबेजसहित हिरासतमा लिएको

किन आयो दाहाललाई युएइको निम्तो ?

काठमाण्डौ, कार्तिक ११ नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई युएई भ्रमणको निम्तो हस्तान्तरण गरेका छन् । प्रधानमन्त्री दाहालसँग आज भेट गर्दै राजदूत नक्वीले सन् २०१७

डेंगु संक्रमितको संख्या बढ्यो

काठमाण्डौ, कार्तिक ११ देशका विभिन्न जिल्लामा डेंगुबाट प्रभावित हुनेको संख्या हालसम्म ४ सय ९९ पुगेको छ । संक्रमित हुनेमा सबैभन्दा धेरै चितवनको रत्ननगरमा ३ सय ६७ जना छन् । झापामा

साउदीमा ६२ जना नेपाली अलपत्र

साउदी अरब, कार्तिक १० साउदी अरवमा ६२ जना नेपाली कामदार अलपत्र परेका छन् । साउदी अरबको जुवेलस्थित ‘महमद सद अल घुरेरी एण्ड बर्दश’ कम्पनीमा तीन महिना अघि पुगेका ६२ जना

तीन शीर्ष नेताबीच के-के भयाे छलफल ?

काठमाडौँ, १० कात्तिक प्रमुख तीन दलका शीर्ष नेताबीच महाअभियोगको प्रस्ताव, संविधान कार्यान्वयनलगायत समसामयिक विषयमा छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र नेकपा (एमाले) का

नापी कार्यालय भवनमा आगलागी हुँदा ४० जना घाइते

काठमाडौं, कात्तिक १० मकवानपुरको हेटौडामा रहेको नापी कार्यालयमा आगलागी हुँदा ४० जना घाइते भएका छन् । आगलागीमा परि घाइते भएका४० जनाको नापी कार्यालय भवनबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले

अनामनगरस्थित विजुली पोलमा आगलागी हुँदा विद्युत सेवा अवरुद्ध

काठमाडौं, कात्तिक १० अनामनगर चोकमा रहेको बिजुलीको पोलमा तार सट भएर आगलागी भएपछि त्यसक्षेत्र आसपासको विद्युत सेवा अवरुद्ध भएको छ । प्रत्यक्षदर्शीका अनुसार विदुत प्रवाह भइरहेका बेला तार बेरेको ठाउँमा

परराष्ट्रमन्त्री महत भारत प्रस्थान

काठमाडौं, कात्तिक १० भारतको नयाँदिल्लीमा हुन गइरहेको नेपाल–भारत संयक्त आयोगको मन्त्रीस्तरीय बैठकमा नेपालको नेतृत्त्व गर्दै परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । सो आयोगको बैठकमा नेपालको

भ्रष्टाचारीलाई यसरी लखेटेरै कार्वाही गर्दै छ चीनले

एजेन्सी । अन्तिम तीन वर्षमा चीनमा १० लाख भन्दा बढी भ्रष्टाचारीलाई कार्वाही गरिएको छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीले अन्तिम तीन वर्षमा भ्रष्टाचारमा संलग्न १० लाख भन्दा बढीलाई सजाय दिएको