मुख्य समाचार

भारतका चर्चित मिडियाहरुमा नेपाली युवती, तर परेनन् राष्ट्रपति मुखर्जी

काठमाडौं, कात्तिक १७ भारतीय राष्ट्रपति प्रणव मुर्खजी यति बेला नेपालको तीन दिने राजकीय भ्रमणमा छन् । उनको नेपाल भ्रमणको सामाचारलाई भने भारतीय चर्चित मिडियाहरुले खासै महत्तवका साथ प्रकाशन गरेका छैनन्

भारतीय दुतावासको भोज कार्यक्रममा गएनन् ओली

काठमाडौं, कार्तिक १७ भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा गरिएको दिवा भोज कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्व प्रधामन्त्री केपी शर्मा ओली सहभागी भएका छैनन् । राजधानीको लैनचौरमा रहेको भारतीय दुतावासले आयोजना

मुखर्जी र भण्डारीबीच औपचारिक भेटवार्ता

काठमाडौं, कात्तिक १७ नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचारभेट गरेका छन् । यो उनको नेपाल आइपुगेपछिको पहिलो औपचारिक भेट हो ।

मुखर्जीलाई कालो झण्डा देखाउन खोज्ने २ जना पक्राउ!

काठमाडौं, कात्तिक १७ भारतले नेपालमाथि जमाउँदै गरेको हैकम विरुद्ध भारतीय राष्ट्रपति प्रवण मुखर्जीलाई कालोझण्डा देखाउन प्रयास गर्ने ग्रेटर नेपालका दुई जना नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रेटर नेपालका

भारतीय राष्ट्रपतिलाई राष्ट्रपति भण्डारीद्धारा भव्य स्वागत

काठमाडौं, कात्तिक १७ भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीनदिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । इन्डियन एअरफोर्सको विशेष विमानबाट बुधबार अपरान्ह १२ बजेर २० मिनेट जाँदा उनी काठमाडौंमा अवतरण भएका

भारतका राष्ट्रपति अाउने, नेपालमा कर्फ्यु लाग्ने !

काठमाडाैं, कार्तिक १७ भारतीय राष्ट्रपति प्रणव मुखर्जी आउँदा काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ । ट्राफिक प्रहरीले विभिन्न रुटमा सवारी चलाउन रोक लगाएको छ र वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाएको

भारतीय राष्ट्रपतिका लागि भव्य स्वागतको तयारी

काठमाडौँ, कार्तिक १७ भारतका राष्ट्रपति प्रणव मुखर्जीको तीनदिने नेपाल भ्रमणका लागि अाज अाउँदैछन् । भारतका राष्ट्राध्यक्षको भ्रमणका लागि झन्डा तथा तुलहरु चोक चोकमा राखिएको छ । उनको सवारी पर्ने सडकमा

भारतीय राष्ट्रपति अाउँदा कता-कताका सडक बन्द छन् ? याे तालिका हेरेर यात्रा गर्नुहाेस्

काठमाडौँ, कार्तिक १७ भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनमा विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग

लाेकमानबारे खुल्याे रहस्यकाे पर्दा, उनी प्रधानमन्त्री बन्दै थिए !

काठमाडाैं, कार्तक १६ अख्तियारका निलम्बित प्रमुख लाेकमानसिं कार्की विरूद्द यतिबेला संसदमा महाभियाेग पत्र दर्ता भएकाे छ । अब के हाेला कसाे हाेला भनेर अाम चासाे ब्यक्त भइरहदा उनिबारे नयाँ नयाँ

मधेसी माेर्चाले समर्थन फिर्ता लिने, सरकार धरापमा

काठमाडाैं, कार्तिक १६ राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष एवम् संघीय गठबन्धनका नेता शरतसिंह भण्डारीले कात्तिकभित्र पनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् । उनले संविधान