काठमाडौं, कात्तिक १८ धरानमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अरु १९ जना यात्री घाइते भएका छन् । धरान–८ तीनकुनेमा आज दिउँसो यात्रीबहाक बस र स्र्कापियो जिप
काठमाडौं, कात्तिक १८ नेपालको तीन दिने राजकीय भ्रमणका क्रममा काठमाडौंमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा जानु अगावै पोखरामा विरोध सुरु भएको छ । नाकाबन्दी गरेर सारा नेपालीलाई दुःख दिने
काठमाडौं, कात्तिक १८ भारतका राष्ट्रपति प्रणव मुखर्जीको काठमाडौंमा हुनलागेको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुनेहरूलाई मोबाईल लैजान निषेध गरिएको छ । महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उपस्थितिको लागि गरेको निमन्त्रणा
काठमाडौं, कात्तिक १८ नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणब मुखर्जीलाई काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधीको उपाधि प्रदान गरेको छ । बिहीबार आर्मी अफिसर्स क्लबमा आयोजित विशेष दीक्षान्त समारोहबीच
काठमाडौं, कात्तिक १८ नेपालको तीन दिने राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले बिहीबार बिहान पशुपतिनाथको विशेष पूजा गरेका छन् । विशेष पूजापछि उनले पशुपतिनाथ मन्दिर परिसरमा राखेको आगुन्तक पुस्तिकामा
काठमाडौं , कार्तिक १८ मिथिलाञ्चलको महान पर्व छठको चहलपहल शुरु भएको छ । चार दिनसम्म मनाइने छठ शुक्रबारबाट शुरु हुँदैछ । धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा, रौतहटसहित पूर्वी तराईका
काठमाडाैं, कार्तिक १८ भारतीय राष्ट्रपति मुखर्जी काठमाडौं विश्वविद्यालयले दिने मानार्थ विद्यावारिधि लिन बिहीबार नेपाली सेनाको अडिटोरियम हलमा जाँदै छन् । त्यसपछि हायात होटेलसम्म फर्कनेछन् । त्यतिवेला केही सडकखण्ड खाली गराइँदै
काठमाडाैं, कार्तिक १८ भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नाकाबन्दीमा सोधिएको प्रश्नको जवाफ कूटनीतिक ढंगले पन्छाएका छन् । कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा र काठमाडौं पोष्टका सम्पादक अखिलेश उपाध्यायले अन्तरवार्ता लिने क्रममा
काठमाण्डौ, कार्तिक १८ तीन दिने नेपाल भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले आज पशुपतिनाथ मन्दिरमा लाखबत्ती र पञ्चामृत अभिषेकसहितको विशेष पूजा गर्दै छन् । आज बिहानको विशेष पूजालाई मध्यनजर गरी
काठमाडौं, कात्तिक १७ भारतीय राष्ट्रपति प्रणव मुर्खजी यति बेला नेपालको तीन दिने राजकीय भ्रमणमा छन् । उनको नेपाल भ्रमणको सामाचारलाई भने भारतीय चर्चित मिडियाहरुले खासै महत्तवका साथ प्रकाशन गरेका छैनन्