मुख्य समाचार

अंगीकृतलाई राष्ट्राध्यक्षसमेत दिन काँग्रेस-माओवादी तयार

काठमाडाैं, कार्तिक २१ सत्ता गठबन्धनका प्रमुख घटक माओवादी केन्द्र र कांग्रेस पार्टी अंगीकृत नागरिकलाई संवैधानिक पद दिन तयार भएको पत्रसहित मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयासमा जुटेका छन् । अन्तरिम संविधान

किन लुकायाे प्रचण्ड सरकारले सम्पति विवरण ?

काठमाडाैं, कार्तिक २१ प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्न आनाकानी गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने प्रचलन तोडदै पुष्पकमल दाहाल नेतृत्वको सरकारले सम्पत्ति विवरण गोप्य

छठ पर्वको राैनक

काठमाडौं, कात्तिक २१ छठ पर्वको तेस्रो तथा मूख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिएर मनाईंदै छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा

नेपालकाे एउटा चाैकीदारकाे छाेराे कसरी बने भारतमा अर्बपति ?

काठमाडाैं, कार्तिक २१ भारतको लोकप्रिय योगगुरु बाबा रामदेवको नजिकको सहयोगी आचार्य बालकृष्णको कहानी कुनै किंवदन्ती भन्दा कम छैन । एक गरीब नेपाली चौकरीदारको परिवारमा जन्मिएका बालकृष्ण अहिले भारतको ५० शीर्ष

मनपरी उपचार गराए सरकारले खर्च नव्यहाेर्ने

काठमाडौं, कात्तिक २१ अति विशिष्ट तथा विशिष्ट व्यक्तिको उपचारका लागि सरकारी सहयोग सिलिङ तोक्ने तयारी भएको छ । मन्त्रिपरिषद्को निर्णयमा भिभिआइपीले उपचार खर्चको नाममा मनपरी रकम लिन थालेपछि बढीमा १५

एएफसी सोलिडारिटी कपमा नेपाल र टिमोर लिस्टेबीच बराबरी

काठमाडौं, कात्तिक २० एएफसी सोलिडारिटी कपको आफ्नो पहिलो खेल नेपालले बराबरीमा टुङ्ग्याएको छ । मलेसियाको कुचिङमा रहेको निगेरी रंगशालमा टिमोर लिस्टेसँग भएको समुह चरणको आफ्नो पहिलो खेल नेपालले बराबरीमा टुङ्ग्याएको

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हेलिकप्टर दुर्घटना

काठमाडौं, कात्तिक २० त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा श्री एयरको हेलिकप्टर  दुर्घटनामा परेको छ । जिरीको लागि उड्न लागेको विमानको अगाडि टर्किस एयरको विमान रहेकाले पछाडीबाट हेलिकप्टर उडाउन खोज्दा दुर्घटना भएको श्री

प्रचण्ड किन अाफ्नै मन्त्रीसँग डराए ?

काठमाडाैं, कार्तिक २० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टी माओवादी केन्द्रको एउटा खेमा एमालेसँग मिलेर वर्तमान सरकारलई असफल तथा बदनाम गर्न लागिपरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास

तोकियो माथेमा आयोगको प्रतिवेदनअनुसार सिटसंख्या , अब मनपरी गर्न नपाइने

काठमाडौं, कात्तिक २० नेपाल मेडिकल काउन्सिलले आगामी वर्षका लागि मेडिकल कलेजहरूको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ)को सिटसंख्या निर्धारण गरेको छ । गत वर्ष एउटा मेडिकल कलेजलाई बढीमा एक सय ३५ सिट

राष्ट्रपति मुखर्जी स्वदेश फिर्ता

काठमाडौँ, १९ कात्तिक भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । राष्ट्रपति मुखर्जी भारतीय वायुसेनाको विशेष विमानबाट आज अपराह्न ५ः३५ बजे स्वदेश फर्किएका हुन् ।