मुख्य समाचार

विश्वभरको प्रहरी संगठन ‘इन्टरपोल’को नेतृत्त्व चिनियाँ अधिकारीलाई

काठमाडौं, कात्तिक २५ विश्व भरीको प्रहरी संस्थाको संगठन इन्टरपोलको नेतृत्त्व चिनियाँ अधिकारीलाई दिइएको छ । चीनको जनसुरक्षा विभागका उप मन्त्री मेङ्ग होङ्गवेई चीनको इतिहासमा पहिलो इन्टरपोलको प्रमुखको लागि छानिएका छन्

एटीएमको पिन नम्बर चोरेर रकम झिक्ने गिरोह पक्राउ

काठमाडौं,कात्तिक २५ एटीएम कार्डको पिन र पासवर्ड चोरेर रकम निकाल्ने अर्को गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबी ले एटीएमबाट रकम झिक्ने दुईजना टर्कीस नागरिकलाई

यस्तो छ ओली र प्रचण्डबीच एक्लाएक्लै भेटमा भएको सहमति

काठमाडौं,कात्तिक २५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दलका नेता तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सभामुख ओनसरी घर्तीको सिंहदरबारमा रहेको कार्यकक्षमा बिहीबार भएको भेटमा

नेकपा माओवादीले संविधान संशोधनका लागि अन्य दलसँग सम्वाद अघि बढाउने

काठमाडौं, कात्तिक २५ नेकपा माओवादी केन्द्रले संविधान संशोधन र कार्यान्वयनका लागि अन्य दलसँग सम्वाद अघि बढाउने निर्णय गरेको छ । केन्द्रको आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा बसेको बैठकले

राष्ट्रपतिमा निर्वाचित भएको केही घण्टा मै ट्रम्प विरुद्ध उर्लियो जनसागर

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको केही घण्टा मै विरोधको सामना गर्नु परेको छ । उनलाई विभिन्न आरोपहरु लगाएर प्रदर्शनकारीहरुले उनको विरोधस्वरुप प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति

लोकमान प्रकरण अझै लम्बिँदै,बिहीबार बस्ने भनिएको संसद बैठक पनि स्थगित

काठमाडौं, कात्तिक २५ बिहीबारका लागि बोलाइएको व्यवस्थापिका–संसद्को बैठक विशेष कारणले स्थगित भएको छ । संसद् सचिवालयले सूचना जारी गर्दै बिहीबारका लागि तोकिएको बैठक स्थगन गरेको जनाएको छ । बिहीबारको ससंद्

याे निक्कै दर्दनाक हार हाे : क्लिन्टन

काठमाडाैं, कार्तिक २५ अमेरिकी राष्ट्रपतिमा पराजित डेमोक्रेट पार्टीकी उमेदवार हिलारी क्लिन्टनले हार स्वीकार गर्दै पहिलोपटक जनतालाई सम्बोधन गरेकी छन् । उनले नवनिर्वाचित राष्ट्रपति ‘डोनाल्ड ट्रम्पलाई देशको सेवा गर्न एक मौका

अबकाे चुनावमा क-कस्ले भाेट हाल्न पाउँछन् ?

काठमाडाैं, कार्तिक २५ निर्वाचन आयोगले असोज मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता भई १८ वर्ष पूरा भएका मतदाताको नामावली संकलन सुरु गर्ने भएको छ । आयोगले पहिलो चरणमा आजदेखि मतदाताको नामावलीलाई

डाेनाल्ड जितकाे प्रभाव : एसियाका शेयरबजार प्रभावित

वीवीसी, कार्तिक २५ एसियाका सबै क्षेत्रीय बजारको मूल्य घटेको छ र सुरक्षित मानिने स्टक, सुन र येन लगायतका केही मुद्रामा पैसा लगानी गरिएको छ। जापानको निक्केई २२५ परिसूचक ५.४ प्रतिशतले

सभामुखको सिफारिस राष्ट्रपतिले रोकिन्

सभामुख ओनसरी घर्तीमगरले संसदको सचिव नियुक्तिका लागि गरेको सिफारिस संविधानअनुसार नभएको भन्दै राष्ट्रपति कार्यालयले रोकेको छ । सभामुख घर्तीले अधिकारकर्मी कानुन–व्यवसायी गोपालनाथ योगीलाई सचिव पदमा नियुक्तिका लागि भन्दै झण्डै दुई