निर्वाचनमा खटिने चारवटै सुरक्षा निकायका अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन र सुरक्षा विषयक प्रशिक्षक प्रशिक्षण तालिम समापन समारोहमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आज सो कुराको जानकारी दिनुभएको हो
ध्यक्ष मोहन वैद्यले आज जारी गर्नुभएको विज्ञप्तिमा यही चैत १४ र १५ गते सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले स्थानीय निर्वाचन जनताको अत्यावश्यक तथा दैनिक कामको व्यवस्थापनसँग
निर्वाचनको तिथि नजिकिँदै जाँदा मोरङमा चुनावी चर्चा–परिचर्चाले तीव्रता पाएको छ
नेपालमा शनिबारदेखि युरो फोर मापदण्डको डिजेल र पेट्रोल मात्र आयात हुने भएको छ । झण्डै एक महिनादेखि थोरै परिमाणमा यो गुणस्तरको इन्धन आयात भइरहे पनि शनिबारदेखि भारतबाट युरो फोर मापदण्डको
कुनै आश्चर्यजनक निर्णय नभएमा नेपालीसँग भएका पुराना पाँच सय र हजार दरका भारु नोट नसाटिने निश्चित भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार साँझसम्म भारतलाई प्रतिबन्धित नोट सटहीबारे
रोजगारीका लागि कोरिया जान पौने लाख युवाले आवेदन दिएका छन् । इपिएस अन्तर्गत आठौं संस्करणको परिक्षाका लागि चैत ९ देखि शुक्रबार ४ बजेसम्म देशभरबाट अनलाइनमार्फत ७४ हजार ८ सय २५
बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिकास्थित ४० किलो जंगलमा शुक्रबार राती दुई वटा सबारी साधन एकआपसमा ठोकिंदा पांच जनाको मृत्यु भएको छ
पूरातत्व विभागले धरहराको पुनःनिर्माणका लागि करिब रु दुई अर्ब ८० करोडको लागत अनुमानको अध्ययन गरेको छ । विभागले नयाँ धरहराको नक्साङकन, डिजाइन र अनुमानित लागत तय गरेपछि त्यसको निर्माण सम्पन्न
अन्तरव्यवस्थापिका संघ (आईपीयू) को बैठकमा सहभागी हुन सभामुख ओनसरी घर्ती शुक्रबार बंगलादेश प्रस्थान गरेकी छन । जेट एयरको विमानमार्फत त्यसतर्फ प्रस्थान गरेको सभामुख नेतृत्वको टोली भारतको नयाँ दिल्ली हुँदै ढाका
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले शिक्षा ऐन २०७३ बमोजिम नयाँ शिक्षा नियमावली पारित गर्ने तयारी गरेको बताएका छन । नेपाल शिक्षक महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले यो जानकारी दिएका हुन