त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र चितुवा पसेपछि विमानस्थल बन्द गरिएको छ । आज बिहान करिव ७ बजेतिर धावनमार्गमा चितुवा पसेपछि विमानस्थल बन्द गरिएको अन्तर्राष्ट्रिय टर्मिनलका कर्मचारीले जानकारी दिएका छन्
प्रहरी महानिरीक्षक नियुक्तिमा अदालती प्रक्रियाले अप्ठेरो पारेपछि सरकारले सर्वोच्च अदालतको फैसलालाई सम्मान र सरकारको कार्यकारी अधिकार दुबैलाई कायम राख्दै तेस्रो व्यक्तिलाई आइजीपी बनाउने खेल सुरू भएकाे छ
काठमाण्डौ, चैत्र २१ सरकारले पाँच वर्षअघि नयाँ म्यानपावर दर्तामा रोक लगाए पनि सर्वोच्च अदालत, उच्च अदालत र श्रम मन्त्रालयको सिफारिसमा गत वर्ष मात्रै ८० वटा म्यानपावर कम्पनी दर्ता भएका छन्
काठमाडौँ, चैत्र २१ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सोमबारदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनःनिर्माणका लागि अनुदानवापतको पहिलो किस्ता वितरण सुरु गर्ने भएको छ । प्राधिकरणले सर्वेक्षण गरी लाभग्राही सूचीमा
निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि मतदाता नामावली टुङ्गो लगाएको छ । आयोगको वैठकले १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाताको नाम स्वीकृत गरेको हो
नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया पुर्यााएर ‘हाउस मेड’९घरेलु कामदार० का रुपमा बेच्ने गरेको खुलेको छ । नेपालले महिलालाई घरेलु कामदारका रुपमा साउदी
अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध रिट निवेदन दर्ता गरिएको छ । अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार कांग्रेस
निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माकाअनुसार सो निर्वाचनका लागि एक करोड ४० लाख ५४ हजार
प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन सहज रुपमा सम्पन्न हुने दाबी गरेका छन । संयुक्त लोकतान्त्रिक मधेशी
६४ तोला सुन चोरीमा संलग्न भएको आरोपमा एक प्रहरीसहित ६ जना पक्राउ परेका छन् । सोह्रखुट्टे प्रहरी वृत्तका हबल्दारसहित चोरीमा संलग्न ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी