सोमबारको स्थायी कमिटीको बैठकबाट महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित सो समितिले वैशाख ३१ गते निर्धारित स्थानीय तह निर्वाचनमा पार्टीको विजयलाई सुनिश्चित गर्न सो आह्वान गरेको हो
जङ्गली हात्तीले आतङ्कित बनाएपछि बर्दिया राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती क्षेत्रका बासिन्दा सुरक्षा माग्दै काठमाडौँ आएका छन् । मध्यवर्ती क्षेत्रअन्तर्गत रहेको श्रीरामनगर उपभोक्ता समितिको
नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीको प्रचारप्रसारका लागि ७४४ स्थानीय तहमै प्रचारप्रसार समिति गठन गर्ने तयारी थालेको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन
राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्पूर्ण जिल्ला कार्यसमितिमा विस्तारित बैठक सम्पन्न भएको छ । पार्टीको आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर सङ्गठन सुदृढीकरण गर्ने उद्देश्यले यही चैतको पहिलो सातादेखि विस्तारित बैठक सुरु
विद्युत्भार कटौती मुक्त गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले करिब १५ अर्ब बराबरको विद्युत् भारतबाट आयात हुने बताएको छ । हालसम्म प्राधिकरणले नौ अर्ब छ करोड ८४ लाख बराबरको विद्युत्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनुषाबाट एक कर्मचारीलाई घुसको रकमसहित पक्राउ गरेको छ । जग्गाको सर्वेक्षण पासका लागि सेवाग्राहीसँग रु २२ हजार घुस लिएको रकमसहित नापी कार्यालय धनुषामा कार्यरत सर्वेक्षक
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जबर्जस्ती निर्वाचन गराइए मुलुकमा द्वन्द्वको विजारोपण हुने बताएका छन् । सद्भावना पार्टी रुपन्देहीले आज भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट
नेपाल आयाल निगमले आजदेखि मुलुकभर यूरोफोर गुणस्तरको पेट्रोल विक्री वितरण गर्दैछ छ । काठमाडौं उपत्यकामा हिजैदेखि युरोफोर गुणस्तरको पेट्रोल विक्री गर्दै आएको निगमले आजदेखि चितवन, नेपालगञ्ज, विराटनर, धनगढी, भैरहवा
सप्तरीको राजविराज नगरपालिका– ४ स्थित कल्टुपोखरी छेउमा रहेको एक जना व्यापारीको घरमा आज बिहान शङ्कास्पद अवस्थामा रहेको सकेट बम फेला परेको छ । स्थानीय विनोद चौधरी दास को घरको गेट
आज चैते दशैं पर्व शक्तिस्वरुपा देवी भगवतीको पूजा आराधना गरी मनाईंदैछ । चैते दशैं हरेक वर्षको चैत शुक्ल अष्टमीका दिन मनाउने गरिन्छ । आसुरी शक्तिमाथि दैवीशक्तिको जित तथा असत्यमाथि सत्यको