मुख्य समाचार

यसरी हट्ने भयाे लाेडसेडिङ

काठमाडाैं। मंसिर ७ अबको तीन सातापछि सुरु हुने नेपालको सुक्खायामको माग सम्बोधन हुने गरी भारत थप दुईसय ५० मेगावाट विजुली दिन सहमत भएको छ । आन्तरिक उत्पादन पूर्ण क्षमतामा संचालन

जापानमा शक्तिशाली भूकम्प

काठमाडौं, मंसिर ७ जापानमा शक्तिशाली भूकम्प गएको छ । फुकिसिया शहरको ७० किलोमिटर टाढा केन्द्रविन्दू बनाएर ६ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दू जनिमबाट ११ किलोमिटर मुनि

बढेको तलब भुकम्प पीडितलाई दिने काँग्रेस सांसद धनराजको घोषणा

काठमाडौं, मंसिर ६ सत्तारुढ नेपाली कांग्रेसका सभासद धनराज गुरुङले आफ्नो बढेको पारिश्रमिक भूकम्प पीडितलाई दिने भएका छन् । कांग्रेस सभासद गुरुङले भूकम्पपछिको पुनर्निर्माण अघि बढ्न नसकेको र भूकम्प पीडितले राज्यबाट

भाेजपुरका अग्निपीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न माग, सरकार माैन

भोजपुरका सांसदहरू शेरधन रार्इ, कृपासुर शेर्पा, ज्ञानेन्द्रबहादुर कार्की, जयन्ती रार्इले पनि आगलागी पीडितलाई गाँस, बास र कपासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । देशका दुर्इ ठूला पार्टी र सांसदरूले

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडी दुर्घटना

महोत्तरी मंसिर ६ सत्तारुढ नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डमा दुर्घटना भएको छ । दुर्घटनामा बरिष्ठ नेता पौडेललगायत गाडीभित्र बसेका सबैजना सकुशल रहेको जिल्ला

सचिवहरूलाई प्रधानमन्त्रीको कडा निर्देशन

काठमाडौं, मंसिर ६ प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपछिको पुनःनिर्माणलगायतका काममा यसअघि आफूले दिएका निर्देशनको सन्तोषजनक पालना नभएको भन्दै आज कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नेपाल सरकारका

दुई राजावादी पार्टी राप्रपा र राप्रपा नेपालबीच एकिकरण

काठमाडौं, मंसिर ६ राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकिकरण भएको छ । राजधानीको प्रज्ञाप्रतिष्ठानमा एक कार्यक्रमकाबीच राप्रपा र राप्रपा नेपालबीच एकिकरण भएको हो । एकताको प्रतिवद्धता पत्रमा

अनसर डा. केसी र चिकित्सक संघका अध्यक्ष डा. श्रेष्ठबीच भेटवार्ता

काठमाडौं, मंसिर ६ अनसरत डा. गोविनद केसी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठबीच भेटवार्ता भएको छ । चिकित्सा सेवामा सुधारको माग गर्दै विगत ९ दिनदेखि अनसनमा बसिरहेका डा.

बैतडी विमानस्थल सञ्चालनमा आउन ५ वर्ष बढी समय लाग्ने

बैतडी, मंसिर ६ बैतडीको मिनी सदरमुकाम पाटनमा रहेको पाटन विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन अझै ५ वर्ष भन्दा बढी समय लाग्ने भएको छ । विमानस्थल सञ्चालनको लागि विस्तृत सर्वेक्षण कार्य सुरु

भौगोलिक विकटता र अन्य सूचकाङ्कमा पछि परेको सुदूरपश्चिम, यसरी पर्यो उत्कृष्ट दश भित्र

बैतडी, मङ्सिर ६ स्वास्थ्य मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याङ्कनका आधारमा सुदूरपश्चिमका पाँच जिल्ला उत्कृष्ट दशभित्र पर्न सफल भएका छन् । सार्वजनिक नामका आधारमा हेर्दा यस वर्ष कार्यसम्पादन मूल्याङ्कनका आधारमा सुदूरपश्चिमको अछाम