मुख्य समाचार

मन्त्रीपरिषद बैठक आज बस्दै

असन्तुष्ट मधेशी मोर्चाको मागलाई सम्बोधन गर्नका लागि सरकारले संसदमा पेश गर्ने भनिएको नयाँ संशोधन विधेयकलाई अन्तिम रुप दिन मन्त्री परिषदको बैठक आज बस्दैछ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा आज बस्ने बैठकले

ट्रकले ठक्कर दिँदा तीन भारतीयको मृत्यु

चितवनको नारायणघाटबाट हेटौँडातर्फ आउँदै गरेको ना६ख ६५६१ नम्बरको ट्रकले रक्सौलबाट काठमाडाैं जान आइरहेको बीआर६–डि ५६२५ नम्बरको भारतीय कारलाई हेटौँडा नारायणघाट सडकखण्डको ज्यामिरेमा गएराति १०ः३० बजे ठक्कर दिँदा

एमाले काठमाडौंमा भाँडभैलो

नेकपा एमालेभित्र नेतृत्वमा रहेको विवाद समानान्तर कमिटी गठनसम्म पुगेको छ । नेतृत्वको टकरावका कारण काठमाडौं जिल्लाको अधिवेशन समेत हुन सकेको छैन । सात बर्ष बितिसक्दा समेत अधिवेशन हुन नसकेपछि अध्यक्ष

नेपाली रुपैंयाँ बलियो, डलर कमजोर

काठमाण्डौ,  चैत्र २७ परिवर्तनीय(संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिना यताकै कमजोर बनेको छ । निरन्तर रुपमै कमजोर बन्दै गएको नेपाली रुपैंयाँ पछिल्लो समय भने डलरको

नेपालीको सामाजिक एकतामाथि प्रहार : नेता राई

नेकपा (एमाले) का नेता शेरधन राईले नेपालीको सामाजिक एकता, सार्वभौमिकता तथा सांस्कृतिक सुन्दरतामाथि प्रहार गर्ने क्रियाकलाप मुलुकमा भइरहेको बताउनुभएको छ

निर्वाचन निष्पक्ष बनाउन प्रतिबद्धता आवश्यक : प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबैबाट

अध्यक्ष ओली उपचार गर्न बैंकक प्रस्थान

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपचारका लागि आज थाइल्यान्डको बैंकक प्रस्थान गर्नुभएको छ । उहाँ नियमित उपचारका क्रममा बैंकक जानुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी गराउनुभयो

सिरहाको एक इलेक्ट्रोनिक्स गोदाममा भीषण आगलागी

सिरहाको मिर्चैया नगरपालिका ५ स्थित विद्युतीय सामानको गोदाममा शनिबार बिहान भएको आगलागीमा करिब एक करोड रुपैयाँ

राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने समय थपियो

निर्वाचन आयोगले राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने समय थप गरेको छ । यसअघि हस्ताक्षर बुझाउने समय आजसम्मका लागि तय गरिएको आगामी चैत्र ३० गतेसम्म हस्ताक्षर पठाउन सकिने आयोगले जनाएको छ

कांग्रेसले सुरु गर्‍यो निर्बाचन बारे प्रशिक्षण

डडेल्धुरा जिल्लामा नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई स्थानीय निर्वाचनसम्बन्धि प्रशिक्षण दिन अन्तरक्रिया थालेको छ । कांग्रसले स्थानीय निर्वाचनमा लागि आकांक्षी रहेका नेता तथा कार्यकर्तालाई प्रजातन्त्रको बहाली पश्चात हालसम्म गरेका कामको