मुख्य समाचार

क्युवाको क्रान्तिका सर्वोच्च कमाण्डर कास्ट्रोको निधन, कम्युनिष्ट आन्दोलनमा एक युगको अन्त्य

दिलीप शर्मा काठमाडौँ, मंसिर ११ क्युवाको राजनीतिका बहुप्रतिष्ठित व्यक्तित्व तथा पूर्व राष्ट्रपति फिडेल कास्ट्रोको शुक्रबार राति ९० बर्षको उमेरमा निधन भएको खवर उहाँका भाई तथा वर्तमान् राष्ट्रपति राहुल कास्ट्रोले क्युवाको

सत्तारूढ दलकाे बैठक किन बहिष्कार गरे शशांक र टाेपबहादुरले ?

काठमाडाैं, मंसिर ११ संविधान संशोधनको अन्तिम निस्कर्ष निकाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बालुवाटार बैठक सत्तारुढ दलकै प्रभावशाली नेताहरुले बहिष्कार गरेका छन् । प्रधानमन्त्रीले बोलाएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर

एकीकरणको साता नबित्दै राप्रपाभित्र विवाद सुरू

काठमाडाैं, मंसिर ११ पार्टी एकीकरणको साता नबित्दै राप्रपाभित्र वैचारिक विवाद देखिएको छ । सोमबार राजधानीमा कार्यक्रम आयोजना गरी एकीकरण घोषणा गरिएको राप्रपामा राजतन्त्रका विषमा विवाद देखिएको हो। एक अन्तर्वार्तामा राप्रपाका

झापा, मोरङ र सुनसरीबारे जनप्रतिनिधिले निर्णय गर्नुपर्ने

उर्लाबारी (मोरङ), मंसिर १० नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले वर्तमान सरकार संविधान संशोधनका नाममा निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन । कोसीहरैचामा आज अखिल नेपाल महिला सङ्घको छैटौँ जिल्ला अधिवेशनलाई

के छ अब प्रचण्डकाे प्लान ?

काठमाडाैं, मंसिर १० संविधान संशोधनको विषयमा सहमति जुटाउन बसेको सत्तारुढ दलको बैठक बिनानिस्कर्ष टुंगिएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा सहितका सत्तारुढ दलका नेताबीच संशोधन

भारत सरकारले भारुमा प्रतिबन्ध लगाएपछि ठगिन थाले सुदूरपश्चिमका श्रमिकहरु

बैतडी, मंसिर १० भारत सरकारले एक हजार र पाँच सय दरका नोटहरुमा प्रतिबन्ध लगाएपछि सुदूरपश्चिमका पहाडी जिल्लाका श्रमिकहरु दलाहरुद्वारा ठगिने गरेका छन् । श्रमको लागि भारतका विभिन्न ठाँउमा रहेका बैतडी,

यी १० जिल्लालार्इ लाेडसेडिङ मुक्त बनाउने तयारी सुरू

काठमाडाें, मंसिर १० नेपाल विद्युत प्राधिकरण राजधानीसहित १० जिल्लामा वर्षैभरि लोडसेडिङ हटाउने तयारीमा पुगेको छ । पुस-माघ र फागुन-चैतमा विजुलीको माग उच्च भई लोडसेडिङ गर्नुपर्ने अवस्थालाई पनि सहज समाधान गर्ने

नेपालमा ५ सय र २ हजारका नयाँ भारु नोट पनि नचल्ने

काठमाडौं, मंसिर १० नेपाल राष्ट्र बैंकले ५ सय र २ हजारका नयाँ भारु नोटलाई प्रतिवन्ध लगाएको छ ।  भारतमा रिजर्भ बैंक अफ इण्डिया (आरबीआर्इ) ले ५ सय र २ हजार

प्रचण्डलार्इ टाेपबहादुरकाे झापड ! ५ नम्बर प्रदेश चलाए विद्राेह

काठमाडाैं, मंसिर ९ माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफ्नै पार्टीको सरकारले ल्याउन लागेको संविधान संशोधन प्रस्तावलाई ‘बजारिया हल्ला’ को संज्ञा दिएका छन् । पहाड र तराईलाई अलग गराउने

अध्यक्ष केसी घर फर्किए

काठमाडौँ, मंसिर ९ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आज साँझ अस्पतालबाट घर फर्किएका छन् । बुधबार गौशालामा दुर्घटनामा परेर घाइते भई सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना भएर उपचार गराउनुभएका पूर्व उपप्रधानमन्त्री केसीको