मुख्य समाचार

नेपालमा फेरी शक्तिशाली भूकम्पकाे झट्का

काठमाडाैं लगायत पूर्वि नेपालमा बिहानै शक्तिशाली भूकम्पकाे झट्का महशुस गरिएकाे छ । रामेछाप र साेलुखुम्बुकाे सीमामा केन्द्रविन्दू भएर गएकाे साे परकम्प ५.६ रेक्टर स्केलकाे भएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे

जब अर्जुन नरसिंह केसीलार्इ सलामी खान मन लाग्याे…

काठमाडाैं, मंसिर १२ अाइतबार एकाएक सहरी विकास मन्त्री अर्जुन नरसिंह केसी चर्चामा अाए । केसी देश विकासकाे काम गरेर चर्चामा अाएका भने हाेइनन् । देश विकासकाे काम गरेर चर्चामा अाउन

संविधान संशोधन गर्न सरकारले राख्यो यस्तो शर्त

काठमाण्डौ , मंसिर १२ संविधान संशोधनका लागि संघीय गठबन्धनले दिएको समयसीमा मंसिर १४ गते सकिँदैछ। १५ दिनभित्र संविधान संशोधन प्रस्ताव दर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी गठबन्धनले सरकारलाई दिएको थियो।

हिलारी क्लिन्टन यी तीन राज्यको नतिजा उल्टिए राष्ट्रपति हुने पक्का

काठमाडौं, मंसिर १२ (बिबिसी) अमेरिकाको विस्कन्सिन राज्यको निर्वाचन आयोगले त्यहाँ भएको राष्ट्रपतीय चुनावमा खसेको मतको पुन: गणनाका लागि आफूलाई अनुरोध गरिएको बताएको छ। त्यस्तो औपचारिक अनुरोध ग्रीन पार्टीबाट राष्ट्रपति पदका

गृहमन्त्रीकाे राजीनामा माग, ‘निधि राजीनामा देउ घर जाउ’

काठमाडाैं, मंसिर १२ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको राजीनामा मागेका छन् । उनले सरकारलाई चुनाव गराएर देखाउन चेतावनी पनि दिएका छन् ।

विश्व क्रिकेट लिग : नेपाल र केन्याको खेल फागुनमा हुने

काठमाडाैं, मंसिर १२ विश्व क्रिकेट लिग च्यम्पियनसिप अन्तरगत नेपाल र केन्याको खेल फागुन अन्तिम साता हुने भएको छ । अन्तर्राष्ट्रिय त्रिकेट काउन्सिल आईसीसीले फागुन २८ र ३० अर्थात मार्च ११

साझा यातायातका थप ३० वटा बस उपत्यकामा आजदेखि गुड्ने

काठमाण्डौ , मंसिर १२ साझा यातायातले सुविधा सम्पन्न थप ३० वटा बस उपत्यकामा आज देखि गुड्ने भएका छन्। आज देखि सञ्चालन हुने थप ३० बस पुराना ८ वटा बससहित ४ वटा

आन्तरिक उडानका लागि ठूला जहाज अाउँदै

काठमाडौं, मंसिर १२ निजी क्षेत्रका आन्तरिक वायुसेवा कम्पनी क्षमता विस्तारका लागि साना जहाज विस्थापित गरेर ठूलो क्षमतामा जान थालेका छन् ।आन्तरिकमा नियमित उडान गरिरहेका यती, बुद्ध, सिम्रिक, सीता, सौर्यलगायतका वायुसेवा

नवलपरासीमा जिप दुर्घटनामा ७ काे मृत्यु, १८ घाइते, उद्धारमा कठिनाइ

प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग१ज ३६३२ नंको जिप दुर्घटना हँुदा डाँडाझेरी छरछरेका २८ वर्षीय समन्ती बाचे, ५२ वर्षीय खिमबहादुर बाचे, ४२ वर्षीय लोकबहादुर बाचे, २२

कमल थापालार्इ प्रचण्डकाे अफर : संविधान संशाेधनमा सघाउनुस्, उपप्रधान सहित परराष्ट्र मन्त्री बन्नुस्, अब के गर्लान थापा ?

काठमाडाैं, मंसिर ११ संविधान संशोधन प्रस्ताव दर्ता र त्यसलाई पास गराउन संसदमा दुई तिहाई बहुमत पुर्याउने गृहकार्यमा लागेका सत्तारुढ दल काँग्रेस र माओवादी केन्द्रले राप्रपालाई उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको ‘अफर’ गरेका छन्