राजनीतिक दलहरुले चार नगरपालिकाका लागि आगामी वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावमा पार्टीको तर्फबाट सम्भावित मेयर तथा उपमेयरको नाम सङ्कलन र छनोट गर्न थालेसँगै अहिले जिल्लाको चार नगरपालिकामा
प्रहरीको गुन्डाको सूचीमा रहेका दावा लामामाथि राजधानीको गौरीघाटमा गोली प्रहार भएको छ । अज्ञात ब्यक्तिको गोली प्रहारबाट
भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा मध्यरातिसम्म भएको ढुङ्गा हानाहानमा चार प्रहरीसहित ११ जना घाइते भएका छन्। घाइते हुनेमा प्रहरी नायब निरीक्षक सरोज खत्री, प्रहरी सहायक
सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव फिर्ता लिएर नयाँ संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरेको छ । तीन
चीनको केरूङमा ११ दिनदेखि रोकिएको १० हजार थान मतपेटिका लिन नेपाली टोली मंगलबार त्यसतर्फ जाने भएको छ । रसुवागढि भन्सार कार्यालयका अनुसार चीनको ठोङ्सामा झरेको पहिरो पन्छाउने कार्य सकिएकाले मतपेटिका
डिआइजी नवराज सिलवाल र जयबहादुर चन्दबीचको करिब २ महिना लामो संघर्षबीच प्रकाश अर्याल नेपाल प्रहरीको महानिरीक्षक भएका छन् । यसअघि नै भइसकेको कार्यसम्पादन मूल्यांकनको अध्ययन गरी प्रतिवेदन पेस गर्न बनेको
काठमाण्डौ, चैत्र २९ सरकारी स्वामित्वमा रहेर सञ्चालित नक्सालस्थित प्रहरी कल्याण कोष पेट्रोल पम्पले उपभोक्तालाई पेट्रोल बिक्री गर्दा तोकिएको परिमाणभन्दा कम बिक्री गर्ने गरेको पाइएको छ। आपूर्ति मन्त्रालयको संयोजकत्वमा सोमबार अनुगमनका
स्थानीय तह निर्वाचनमा उम्मेदवारले प्रचारप्रसारका लागि ९ दिनमात्रै पाउने भएका छन् । निर्वाचन आयोगबाट चुनाव चिन्ह पाएपछि मौन अवधि सुरु हुनुअघिसम्म बीचका दिनमा मात्र प्रचार गर्न पाइने छ । उम्मेदवारले
नेकपा (एमाले)को आज बसेको स्थायी कमिटी बैठकले संविधान संशोधनमा सरकारले ल्याउन लागेको नयाँ प्रस्तावबारे आफूहरुसँग कुनै परामर्श नगरिएकाले त्यसलाई समर्थन नगर्ने निर्णय गरेको छ । पार्टीका कावा अध्यक्ष वामदेव गौतमको
युवा सङ्घ नेपालले तीनै तहको निर्वाचनमा युवाको ४० प्रतिशत उम्मेदवारी हुनुपर्ने माग राख्दै आज नेकपा (एमाले) का कावा अध्यक्ष वामदेव गौतमलाई ज्ञापनपत्र बुझाएको छ