मुख्य समाचार

शाेकमा डुब्याे विश्व फुटबल

एजेन्सी, मंसिर १५ ब्राजिलको फुटबल क्लब चापेकोएन्सेले कोलम्बियामा भएको जहाज दुर्घटनामा टिमका धेरै जसो खेलाडी गुमाएपछि विश्व फुटबल अहिले शोकमा डुबेको छ । फुटबल खेलाडी, क्लब, प्रशिक्षक तथा समर्थकले विमान

संविधान संशोधन प्रस्ताव दर्तालार्इ के भन्छ एमाले ?

मुख प्रतिपक्षी दल एमालेकाे असहमतीका बाबजुत सरकारले संशाेधन प्रस्ताव दर्ता गराएकाे हाे । राजनीतिमा अबका केही साता दलहरूबिच ध्रुविकरण बढ्ने निश्चित प्राय: देखिएकाे छ । नेकपा एमालेले संसदमा दर्ता भएको

यस्तो छ सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव

लामो समयको रस्साकस्सीपछि सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्नको लागि संविधान संशोधन विधेयक मन्त्रीपरिषदले पारित गरेको छ । आज बसेको मन्त्रीपरिषद्ले ७ बुँदे संशोधन प्रस्ताव पारित गरेको हो ।

मन्त्रिपरिषदले पास गर्‍यो संविधान संशोधन विधेयक, अब के हुन्छ ?

सरकारले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन प्रस्ताव पास गरी दर्ता गर्ने निर्णय गरेको हो ।

कांग्रेसबाट सिफारिस राज्यमन्त्रीले कुन-कुन मन्त्रालय पाउने भए ?

नेपाली कांग्रेसले आफ्नो पार्टीको तर्फबाट १० राज्यमन्त्रीहरुको सूची प्रधानमन्त्रीलाई बुझाएको छ । पार्टी सभापतिले सिफारिस गरेको नाम उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले प्रधानमन्त्रीलाई बुझाएको स्रोतले जनाएको छ ।

संविधान संशोधन अघि बढ्छ-प्रचण्ड

काठमाडौं , मंसिर १४ नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने निर्णय मंगलबारको मन्त्रिपरिषद बैठकबाट गराउने तयारी गरेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका अनुसार असन्तुष्ट

डा.केसीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं , मंसिर १४ सरकार र आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता निष्कर्षमा नपुग्दा डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । यद्यपि, सरकार र अनशनरत डा. केसीका

फुटबलर चढेको विमान दुर्घटना

काठमाडौं , मंसिर १४ ब्राजिलको फुटबल टोली बोकेको विमान कोलम्बियामा दुर्घटनामा परेको छ। बोलिभियाबाट चार्टर गरी उडेको उक्त विमानमा करिब ७२ जना यात्रु रहेको समाचारमा जनाइएको छ। मेडेल्लिन अन्तर्राष्ट्रिय विमानस्थलले

कञ्चन शर्माका कान्छा छाेरा भन्छन्–”आमालाई हामीले लत्याएका हैनौं, हामी आम़ाबाट लत्याइएका अभागी छोराहरु हौँ”

काठमाडाैं, मंसिर १४ कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने सुमनसँग कार्यक्रमकाे अन्तर्वार्तापछि कञ्चन शर्मा रेग्मी रातारात चर्चित बनिन् । कार्यक्रमपछि शर्मालार्इ सान्तवना दिनेकाे सामाजिक सञ्जालमा भीड लाग्याे । उनलाई फेसबुक र ट्वीटरमार्फत

व्यवस्थापिका संसदको बैठक बस्दै

काठमाडौं , मंसिर १४ व्यवस्थापिका संसदको बैठक मंगलबार बस्दैछ। संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल