मुख्य समाचार

किन पुग्यो पूर्वसांसहरुको टोली सर्वोच्च अदालत ?

काठमाडौं, मंसिर १६ सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्ध रीट निवेदन लिएर पूर्वसांसहरुको टोली सर्वोच्च अदालत पुगेको छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव संविधानको धारा २७४ विपरीत

संसद बैठक स्थगित

काठमाडौं, मंसिर १६ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकको विरोध गर्दै व्यवस्थापिका–संसद बैठक अवरुद्ध गरेको छ । विहीबार संसद बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोल्दै नेकपा एमालेका

नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित

काठमाडौं, मंसिर १६ आयोजक थाइल्याण्डसँग ८ विकेटले पराजित भएसँगै एसीसी महिला एसिया कप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो पराजय बेहोरेको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा आज

कार्कीको योग्यता मुद्धामा आज अन्तिम बहस हुदै

काठमाण्डौ , मंसिर १६ अख्तियार दुरुपयोग अनसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीको योग्यता सम्बन्धी पुनरावलोकन मुद्धाको सर्वोच्चमा आज अन्तिम बहस हुदैछ । अख्तियार प्रमुख बन्न कार्कीको योग्यता नपुगको

एमालेले सदन अवरुद्ध गर्ने

काठमाण्डौ , मंसिर १६ संविधान शसोधनको विरुद्धमा उत्रिएको प्रतिपक्षी दल एमालेले आज सदन अवरुद्ध गर्ने भएको छ । दिउसो १ बजे बैठक शुरु हुनासाथ एक एमाले सांसदले समय लिएर बोल्ने

आज विश्व एड्स दिवस

काठमाण्डौ , मंसिर १६ आज डिसेम्बर १ तारिख, विश्व एड्स दिवस, विश्वभर जनचेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ। ‘हामी सबैको काम, एचआईभीको रोकथाम’ भन्ने नाराका साथ नेपालमा पनि एड्स दिवस मनाइँदैछ।

सरकारले गर्याे झेल, हिन्दी भाषालार्इ सरकारी कामकाजको भाषा बनाउने यस्ताे छ खेल

काठमाडाैं, मंसिर १६ संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावले नेपालमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा मान्यता दिन मार्ग प्रशस्त गरेको छ। प्रदेश सीमा, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकतासँगै

एउटै कुर्सीमा दुई राज्यमन्त्री बस्न खोजेपछि…

काठमाण्डौ , मंसिर १५ बुधवारमात्रै सपथग्रहण गरेका दुई राज्यमन्त्रीले शहरी  विकास मन्त्रालयको कुर्सी ताकेपछि कर्मचारी समस्यामा परेका छन् । सपथग्रहण लगत्तै मिठु मल्ल शहरी विकासमा पुगिन् । मन्त्रालयमा राज्यमन्त्रीको नाम

एमालेद्धारा बानेश्‍वरमा प्रदर्शन

काठमाण्डौ , मंसिर १५ सरकारले दर्ता गराएको संविधान संशोधन विधेयकको विरोधमा एमालेले काठमाडौंको नयाँ बानेश्‍वरमा प्रदर्शन गरेको छ। एमाले कार्यकर्ताहरुले बानेश्वरमा टायर बालेर प्रदर्शन गरेपछि सडक-जाम भएको छ। सरकारले मंगलबार

माओवादी नेता रायमाझीले गरे पार्टी छोड्ने बोल्ड डिसिजन

काठमाण्डौ , मंसिर १५ सत्तारुढ दल नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एव्म संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले आफ्नै पार्टीले ल्याएको संविधान संशोधन प्रस्तावको विरोध गर्दै प्रस्ताव पारित भएपनि नभएपनि अब