मुख्य समाचार

भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर २४ गतेदेखि

भक्तपुर, मंसिर १७ भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेला आगामी मंसिर २४ गतेदेखि हुने भएको छ । व्यापार मेलाको तयारी करिब अन्तिम चरणमा रहेको आयोजक भक्तपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

सुरक्षित श्रमबारे सार्कस्तरीय गोष्ठी गरिँदै

काठमाडौँ, मंसिर १७ दक्षिण एसियाली मुलुकमा श्रम आप्रवासनलाई कसरी सुरक्षित र सजिलो बनाउने भन्ने विषयमा सार्कस्तरीय एकदिने गोष्ठी शुक्रबार काठमाडौंमा हुँदैछ । नेपालस्थित युरोपियन युनियन र सेन्टर फर साउथ एसियन

राष्ट्रपतिलार्इ किन भेटे प्रचण्डले ?

काठमाडाैं, मंसिर १६ राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका छन् ।राष्ट्रपति भवन शीतल निवासमा विहीबार भएको भेटघाटमा राष्ट्रपति भण्डारीले संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा सबै राजनीतिक

सरकारले संविधान उल्लंघन गर्यो -गौतम

काठमाडौँ, मंसिर १६ एमाले उपाध्यक्ष वामदेव गौतमले सरकारले संविधान उल्लंघन गरेको आरोप लगाएका छन्। व्यवस्थापिका संसदको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष गौतमले संविधानको पालना गर्ने काम जनता भन्दा

भाेजपुरका अागलागी पीडितलार्इ रकम वितरण, कस्ले कति पाए ?

भाेजपुर, मंसिर १६ जिल्ला दैवी प्रकोप उद्धार कोषमा संकलित रकम भोजपुरका अग्नि पिडितलाई वितरण गरिएको छ । संकलित रकम मध्ये पूर्णरुपमा घर नष्ट भएका ८ घरलाई प्रतिशतको आधारमा १३ लाख

सङ्घीय गठबन्धनले संशोधन विधेयक अस्वीकार गर्ने निर्णय, अब के गर्छन प्रचण्ड ?

सङ्घीय गठबन्धनले सरकारद्वारा व्यवस्थापिका–संसद्मा दर्ता गरिएको नेपालको संविधान (दोस्रो संशोधन) २०७३ विधेयकलाई अस्वीकार गर्ने निर्णय गरेको छ । गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आज सङ्घीय समाजवादी फोरम नेपालको केन्द्रीय

केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, मंसिर १६ प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सक डा. गोविन्द केसीका माग सम्बोधन गर्न विहीबार शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् । शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई विहीबार प्रधानमन्त्री

बन्दकर्ताद्धारा बुटवलमा गाडी तोडफोड

काठमाडौं, मंसिर १६ प्रदेश नम्बर ५ का पहाडी जिल्लालाई अलग गर्नेसहितको संविधान संशोधन प्रस्तावको विरोधमा बिहीबारपनि पश्चिम नेपालका ४ वटा जिल्ला बन्द गरिएको छ। संविधान संसोधन प्रस्ताव फिर्ता लिन माग

प्रचण्डलार्इ अाेलीले भने तपाईँको अनुहार पनि हेर्न मन लागेको छैन

काठमाडौं, मंसिर १६ बिहीबार संसद बैठक स्थगित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीबीच संसद भवनभित्रै छोटो भलाकुसारी भयो। प्रधानमन्त्री प्रचण्ड र

किन पुग्यो पूर्वसांसहरुको टोली सर्वोच्च अदालत ?

काठमाडौं, मंसिर १६ सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्ध रीट निवेदन लिएर पूर्वसांसहरुको टोली सर्वोच्च अदालत पुगेको छ । सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव संविधानको धारा २७४ विपरीत