मुख्य समाचार

केसी र सरकारी पक्षबीच आज पनि वार्ता हुँदै

काठमाडौं, मंसिर १८ चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित बिभिन्न ९ वटा माग राखेर २१ दिनदेखि अनसनरत डा. गोविन्द केसी र सरकारी पक्षबीच आज फेरि वार्ता हुने भएको छ । गए राति

स्वतन्त्र युवा विद्यार्थीले यसरी गरे भारतीय दुतावास घेराउ

काठमाडाैं, मंसिर १८ संविधान संशाेधन र र प्रदेश टुक्राउने सरकारकाे प्रस्ताव विरूद्द स्वतन्त्र युवा विद्यार्थीहरूकाे टाेलीले  शनिबार बिहान काठमाडौंस्थित भारतीय दूतावास अगाडि घेराउ गरिरहेका छन् । संविधान संशोधन प्रस्ताव भारतको

संविधान संशाेधन र प्रदेश टुक्राएकाे विराेधमा अाज कहाँ के हुँदैछ ?

काठमाडाैं, मंसिर १८ अखण्ड ५ नम्बर प्रदेशको माग गर्दै आन्दोलनमा उत्रिएका प्यूठान लगायतका जिल्लामा शनिवार विहानैदेखि आन्दोलन सुरु भएको छ ।प्यूठानका उद्योग व्यवसायीहरु बजार बन्द गरेर सडकमा उत्रिएका छन् ।

बालविवाह गर्न लागिएका जोडीको उद्धार

महोत्तरी, मंसिर १८ यहाँको समाजले जबर्जस्ती बालविवाह गराउन खोज्ने काम शुक्रबार रोकेको छ । महोत्तरीको फुलकाहाबाट उद्धार गरिएको छ । फुलकाहा गाविस–९ जमुनियाका लक्ष्मण चौधरीका घरमा राखिएकी १४ वर्षीया आरतीकुमारी

यी हुन् कुलमानका ‘तगारा’, अब कारबाहीमा

काठमाडाैं, मंसिर १८ नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकविरुद्ध उर्जा मन्त्रालयले स्पष्टीकरण सोध्ने भएको छ । उर्जा सचिव अनुपकुमार उपाध्यायका अनुसार प्राधिकरणका सञ्चालक लक्ष्मणप्रस्दा अग्रवाल,मनोजकमुरा मिश्र र सुरज लामिछानेलाई सात दिनको

अब नेपालमै कलेजो प्रत्यारोपण

काठमाडौं, मंसिर १८ मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य

मैनालीले प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन ? भनेपछि…

काठमाडौं, मंसिर १७ संविधान संशोधन विधेयकको विरोधमा नेकपा एमालेसहित विपक्षी दलहरुले दोस्रो दिन पनि व्यवस्थापिका संसदको बैठक अवरुद्ध पारेका छन् । संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माले महासचिव

आइओएमका डिनले दिए राजीनामा

काठमाडौं, मंसिर १७ चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिएका छन् । डिन सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा दिएका हुन् । त्रिभुवन विश्वविद्यालयले उनलाई

राष्ट्रपति र सभामुख बीच भेटवार्ता

काठमाडौं, मंसिर १७ राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार भएको भेटवार्तामा सभामुख घर्तीले व्यवस्थापिका–संसदमा भइरहेको पछिल्लो गतिविधि र यही मंसिर ५

संविधान संशोधन प्रस्तावबाट आफुहरु ठगियौँ -महतो

विराटनगर ,मंसिर १७ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट आफुहरु ठगिएको बताएका छन् । सो पार्टीद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधान संशोधन प्रस्तावबाट मधेसको