मुख्य समाचार

व्यवस्थापिका संसद बैठक बस्दै

काठमाडौं, मंसिर १९ व्यवस्थापिका संसद बैठक आज बस्दै छ । बैठक नया बानेश्वर स्थित संसद भवनमा दिउसो १ बजे पछि बस्ने छ । आजको बैठकमा अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की

केसी आज अनसन तोड्दै, के–के भयाे सहमति ?

काठमाडौं, मंसिर १९ चिकित्सा शिक्षा सुधारको माग राख्दै २२ दिन देखि अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको अनसन आज तोडिने भएको छ । डा केसीको माग संबोधनका लागि गठन भएको सरकारी

राष्ट्रपतिले आह्वान गरिन् सर्वदलिय बैठक, के छन् एजेण्डा ?

काठमाडौं, मंसिर १९ संविधान शसोधनको प्रस्ताव पछि अझ राजनीतिक संकट बढीरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाउनु भएको छ । आज अपरान्ह ४ बजे पछि राष्ट्रपति भवनमा संसदमा प्रतिनिधित्व

भारतीय राजदूत रे ले मधेसी माेर्चालार्इ मिलाएपछि प्रचण्ड भए यसरी खुसी

काठमाडाैं, मंसिर १९ आफ्ना माग सम्बोधन नभएको भन्दै मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावप्रति असहमति जनाइरहेका बेला भारतीय राजदूत रन्जित रेले उनीहरु लचकता देखाउन तयार भएको भन्दै प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त गरेका

फागुन ६ देखि ९ सम्म महाधिवेशन गर्ने राप्रपाको निर्णय

काठमाडौं, मंसिर १९ राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनमा एकताको महाधिवेशन गर्ने भएको छ । राजधानीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा एकताको महाधिवेशन

संसोधन प्रस्तावमा दलीय सहमती जुटाउने माओवादी केन्द्रको निर्णय

काठमाडौँ, मंसिर १८ सत्तारुढ दल नेकपा माओबादी केन्द्रले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकमा दलीय सहमती खोज्न पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल

चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा डा अग्रवाल नियुक्त

काठमाडौँ, मंसिर १८ त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले प्राध्यापक डा जगदीश अग्रवाललाई चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त गरेको छ । उक्त संस्थानका डिन केपी सिंहले शुक्रबार पदबाट राजीनामा दिएपछि परिषद्ले

सरकारका मन्त्री नै भन्छन्–संविधान संशोधन प्रस्ताव फेल हुन्छ, याे प्रचण्डकाे केटाकेटी निर्णय हाे

लमजुङ, मंसिर १८ भुमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयक फेल हुने दाबी गर्नुभएको छ । राप्रपा र राप्रपा नेपालको जिल्ला तहको एकीकरणका लागि लमजुङ

आज राती क्लब फुटबलको सबैभन्दा रोमाञ्चक खेल हुँदै

एजेन्सी, मंसिर १८ क्लब फुटबलको सबैभन्दा प्रतिक्षित बार्सिलोना र रियल म्याड्रिडबीचको खेल शनिबार नेपाली समयअनुसार राती नौ बजेदेखि सुरु हुँदैछ। विश्वका फुटबल प्रेमीले प्रतिक्षा गरेको यो खेलबाट बार्सिलोना क्लबको दशा

जब रामदेव महिलासँग याे रूपमा फेला परे…

(एजेन्सी) नयाँदिल्ली, मंसिर १८ भारतका योग गुरु रामदेव बेडरुममा एक महिलासँग अँगालोमारेर बसेको तस्बिर सामाजिक सञ्जालहरूमा भाइरल भएको भारतीय सञ्चारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् । तस्बिर आपत्तिजनक त छैन ।