मुख्य समाचार

देश नियन्त्रण बाहिर जाने थापाको चेतावनी

काठमाडौं, मंसिर २१ राप्रपाका अध्यक्ष कमल थापाले राष्ट्रिय एकता र मुलुकको अखण्डता कायम नगरिए मुलुक नियन्त्रणबाहिर जान सक्ने चेतावनी दिएका छन । रिपोर्टर्स क्लबमा आज भएको कार्यक्रममा बोल्दै अध्यक्ष थापाले

एमालेले गर्यो कडा निर्णय

काठमाडौं, मंसिर २१ सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक राष्ट्रघाती भएकोले विधेयक फिर्ता नगरे नेकपा एमालेले सातवटै प्रदेशमा सशक्त आन्दोलन गर्ने भएको छ । एमाले स्थायी समितिको बैठकले पाँच

मधेसी नेतालाई गिरफ्तार गर्न कांग्रेस नेताको माग

काठमाडाैं, मंसिर १९ राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बोलाएको सर्वदलीय बैठकमा मधेसी नेताहरुले देश टुक्राउने अभिव्यक्ति दिएको भन्दै कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले मधेसी नेतालाई तत्काल गिरफ्तार गरेर राजद्रोहको मुद्दा लगाउन

हवार्इ इन्धनकाे मूल्य घट्याे, अव जहाजकाे भाडा पनि घट्ने

काठमाडाैं, मंसिर १९ नेपाल आयल निगमले आन्तरिक उडानतर्फको हवाई इन्धनको मूल्य घटाएकाे छ। निगमले ८ रूपैयाँ प्रतिलिटर इन्धनकाे मूल्य घटाएकाे हाे ।  भारतीय अायल निगमले पठाएकाे मूल्यका अाधारमा हवार्इ इन्धनको

राप्रपाले मन्त्री फिर्ता बोलाउन तयारी , प्रचण्ड सरकार संकटमा !

काठमाडौँ,  मङ्सिर २० राप्रपाको कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । विपक्षमा रहेर राष्ट्रवादी धारमा उभिंदै आएको राप्रपा नेपाल सत्तापक्षमा रहेको राप्रपासँग एकीकरण भएपछि अहिले एकीकृत राप्रपा सत्तापक्ष भएको छ

युवा विद्यार्थीद्वारा भारतीय राजदूतावास अगाडि  प्रदर्शन

काठमाडौँ,  मङ्सिर २० संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडि आज प्रदर्शन गरेका छन् । मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर

विभिन्न जिल्लामा प्रदर्शन र बन्द जारी

काठमाडौं, मंसिर २० सरकारले ल्याएको संविधान संशोधन विधेयकमा प्रदेश नम्बर ५ बाट तराई र पहाडी जिल्लालाई छुट्याएको विरोधमा आजपनि विभिन्न जिल्लामा प्रदर्शन र बन्द आह्वान गरिएको छ । रुपन्देही जिल्लामा

प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूतबीच भेट

काठमाडौं, मंसिर २० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसले शिष्टाचार भेट गरेकी छन्। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री र टेप्लिसबीच नेपालको समसामयिक राजनीतिक

आमाको हत्या गर्ने दम्पतीलाई सर्वस्वसहित जन्मकैदको सजाय

जाजरकोट, मंसिर २० आफ्नै आमाको हत्या गर्ने क्लिा–१ लैखमका वुद्धिबहादुरका श्रीमान्, श्रीमतीलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको छ । सक्ला–१ लैखमका वुद्धिबहादुर खत्री र उनकी पत्नी शर्मिला वली खत्रीलाई आफ्नै आमा

संविधान संशोधन विरोधमा भारतमा प्रदर्शन

काठमाडाैं, मंसिर १९ सरकारले संसदमा दर्ता गरेको विधेयकको विरोधमा नेपालमा भइरहेको आन्दोलनमा ऐक्वद्धता जनाउँदै भारतको नयाँदिल्लीस्थित जन्तरमन्तरमा प्रवासी नेपालीका चार संगठनले संयुक्त विरोध प्रदर्शन गरेका छन्। भारतको दबाबमा तराई र पहाड