मुख्य समाचार

सुनको मूल्य प्रतितोला ५० हजारसम्ममा आउने

काठमाडौं,मंसिर २८ स्थानीय बजारमा सुनको मूल्य प्रतितोलामा ५० हजार रुपैयाँसम्म झर्ने देखिएको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै गएकाले पनि मूल्य घटेर ५० हजार रुपैयाँमा आउने अनुमान गरिएको

‘मोस्ट वान्टेड’ सूचिमा रहेका अभियुक्त सुरक्षा अधिकारीसँगै मञ्चमा

काठमाडौं, मंसिर २८ प्रहरीको खोजी सूचीमा रहेका अभियुक्त नसिमअहमद खाँले जिल्लाका सुरक्षा अधिकारीसँग मञ्चमा एक घण्टा बिताए । प्रजिअ र एसपीले त्यसको चालै पाएनन् । केही दिनअघि हाजिर भएका दुवैले

चिनिया रेलको खबरले हट्यो रक्सौलको ढुवानी अवरोध

काठमाडौं, मंसिर २८ रक्सौलका स्थानीयले दिएको धर्ना हटेको छ। धर्ना हटेसँगै अवरुद्ध रहेको ढुवानी पुनः सूचारु भएको छ। रक्सौल स्टेशनको मालगोदाममा नेपालका लागि आउने क्लिंकरलगायत बस्तुको धुलोले हुने प्रदुषणबाट असह्य

सुदूरपश्चिम टुक्र्याउन थारु साँसदको गोप्य भेला

काठमाडौं, मंसिर २८ नेपाली कांग्रेस, माओवादी केन्द्र, लोकतान्त्रिक फोरमलगात पार्टीका थारू सांसदहरुले गोप्य बैठक गरी कैलाली र कञ्चनपुरलाई ५ नम्बर प्रदेशमा गाभ्नुपर्ने अडान राखेका छन्। कैलाली र कञ्चनपुरलाई ५ नम्बरमा

९ अर्बको विद्युत चोरी

काठमाडौं, मंसिर २८ विद्युत् प्राधिकरणले चुहावट नियन्त्रण अभियान सुरु गरेको दुई महिनामा करिब तीन प्रतिशत नियन्त्रण गरे पनि अझै एक अर्ब आठ करोड युनिट बिजुली गायब भएको छ। औसत बिक्री

नेपाल मामिलामा भारतलाई चीनको चुनौती

काठमाडौं, मंसिर २८ चीनले नेपाल ढुवानीका लागि चिनियाँ कार्गो रेल सञ्चालनबारे भारतले दिएको अभिव्यक्तिमा कडा प्रतिक्रिया जनाउँदै भारतले यस्तो ठाने अन्त्यहीन समस्या निस्कने चेतावनी दिएको छ। चिनियाँ सरकारी प्रकाशन ‘ग्लोबल

संविधान संशोधनका पक्षमा उभिन नैतिक बन्धन नरहेको राप्रपाको निष्कर्ष

काठमाडौँ, मङ्सिर २८ राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संविधान संशोधन प्रस्ताव ल्याउने बेलामा आफूहरुसँग परामर्श नगरिएकाले त्यसको पक्षमा उभिन नैतिक बन्धन नरहेको निष्कर्ष निकालेको छ । रापपाका

एउटै घटनामा एसएसपी र डीएसपीको छुट्टाछुट्टै छानबिन समिति

काठमाडौं, मंसिर २८ ट्याक्सी चालक राजकुमार लामाको मृत्यु र त्यसपछि उत्पन्न विवादमा गोकर्णेश्वर १३ नयाँ बस्तीमा भएको प्रहरी कार्यालय तोडफोड र प्रहरीमाथि भएको अमानवीय व्यवहारको घटनाबारे छानबिन गर्न प्रहरीले दुई

स्थानीय तह पुनःसंरचना आयोगले यसै साता सरकारलाई प्रतिवेदन बुझाउने

काठमाडौँ, मंसिर २८ स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । जिल्लाबाट आएका प्रतिवेदनलाई आयोगले प्रत्येक स्थानीय तहको अलगअलग नक्साङ्कन गर्दै प्रतिवेदनलाई अन्तिम रूप प्रदान गर्दैछ ।

राप्रपामा किन प्रवेश गरिन् रेखा थापा ?

काठमाडौँ, मंसिर २७ चर्चित नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी छन् । अाइतबार आयोजित एक कार्यक्रमबीच राप्रपा अध्यक्ष कमल थापाले नवप्रवेशी थापालाई टीका र माला लगाएर स्वागत गरे। आफूले चार