मुख्य समाचार

नेपाललाई दियो श्रीलंकाले २२८ रनको लक्ष्य

काठमाडौं, मंसिर ३० उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाललाई श्रीलंकाले २२८ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा  २२७ रन बनाएको हो । श्रीलंकाका हसिथा

संविधान संशाेधनकाे विराेधमा पूर्वका ९ जिल्ला बन्द

काठमाडाैं, मंसिर ३० संघीय लिम्बुवान पार्टी नेपालले आहृवाहान गरेको बन्दका कारण ताप्लेजुङसहित पूर्वको नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ ।संविधान संशोधन गरी पूर्वी नेपालका नौ जिल्लालाई लिम्बुवान प्रदेश राख्नुपर्ने, झापा,

माधव नेपालकी पत्नी किन थुनिइन् टर्कीमा ?

काठमाडौं, मंसिर ३० बीस दिन अघि टर्कीको इस्तानबुल विमानस्थलमा अपमान ढंगले करिब २० घन्टा अध्यागमनको थुनामा परेकी पूर्वप्रधानमन्त्री माधव नेपालकी पत्नी गायत्री उक्त घटनाको पीडाले अझै रन्थनिइरहेकी छन्। आफूमाथिको घटना

नेपालमा भारतले साना दरका नोटपनि नदिने

काठमाडौं,मंसिर ३० भारत सरकारले नेपालमा थप भारतीय रुपैयाँ ९भारु० नदिने भएको छ। गत कात्तिक २४ मा पाँच सय र एक हजार दरका ठूला भारु नोटमा प्रतिबन्ध लगाएको भारतले नेपालमा साना

प्रचण्ड ‘गरिब’ प्रधानमन्त्री

काठमाडौं, मंसिर ३० प्रधानमन्त्री पुष्पकमल दाहालसहित सरकारका मन्त्रीहरुले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको नाममा छ– तीन तोला सुन र पत्नीका नाममा भरतपुरमा एक कट्ठा जमिन । दाहालले पेस गरेको

गृहमन्त्री निधिसँग अथाह सम्पत्ति, सरकारकै सबैभन्दा धनी मन्त्री

काठमाडौं, मंसिर३० सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिका नाममा सुन ६० तोला र चाँदी १ सय ५० तोला रहेको उल्लेख छ । सुन र चाँदी

गोप्य रूपमा ३ सय ३४ पम्पलाई अनुमति

काठमाडौं, मंसिर ३० नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको छ। व्यवसायीको प्रभावमा निगम व्ववस्थापनले सञ्चालक

प्रहरीभित्रका यी बाघ : जसले हाँसी हाँसी बर्दी फुकाले

काठमाडौं, मंसिर ३० नेपाल प्रहरीमा सामान्यतः अवकाश पाउनु एक वर्षअघि कुनै पनि प्रहरी अधिकृतलाई युनिट इन्चार्ज दिइँदैन। अवकाश पाउने प्रहरी अधिकृतले प्रधान कार्यालयमै बसेर कार्यालयकै काम गर्नुपर्ने वा कुनै युटिमा

जहाँ छोरी जन्मनेबित्तिकै तोकिन्छ कसैकी श्रीमती, १२ वर्ष पुग्नेबित्तिकै विवाह

काठमाडौं, मंसिर ३० अछाम जिल्लाको नाडा गाविस–८ कोल्लीमोरास्थित कर्णाली किनारमा लोपोन्मुख समुदाय राउटे बस्ती छ। जहाँका झुपडीमा १ सय ४९ राउटे अस्थायी रूपमा बसोबास गर्दै आएका छन्। उनीहरूमध्ये ९२ पुरुष

प्रधानमन्त्री तथा मन्त्रीहरू, कस्काे सम्पत्ति कति ?

काठमाडौँ, मंसिर २९ सरकारले बहालवाला प्रधानमन्त्री तथा मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यको सम्पत्ति विवरण