मुख्य समाचार

पिकनिक हिँडेका विद्यार्थी चढेको बस दुर्घटना

काठमाडौं, पुस, २ दक्षिणकाली नगरपालिकाको लामागाउँमा विद्यार्थी चढेको बस दुर्घटना मा परेको छ । दुर्घटनामा एक जनाको ज्यान गएको छ । ललितपुरस्थित क्यारेबियन कलेजका विद्यार्थी चढेर पिनिक जाँदै गरेको बा

१५ डिएसपी एसपीमा बढुवा, काे–काे परे सूचिमा ?

काठमाडाैं, पुस २ नेपाल प्रहरीमा १५ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस भएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद तर्फका १५ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

किन मधेसी मोर्चाका नेताले दाहाल र देउवासँग भेट गर्दैछन  ?

काठमाडौँ, पुस २ मधेसी मोर्चाले आज प्रधानमन्त्री पुष्पकमल दाहाल र काग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टा छुट्टै भेटवार्ता गर्दै छ । संसदमा दर्ता भएको संबिधान संसोधन प्रस्ताव तत्काल अघि बढाउने बिषयमा

विकास निराशाजनक

काठमाडौँ, पुस २ चालू आर्थिक वर्षको पाँच महिनाको अवधि अर्थात् मंसिर मसान्तसम्ममा विकास खर्च कुल लक्ष्यको जम्मा ७ दशमलव ३३ प्रतिशतमा सीमित रहेको छ ।राज्यको अस्पष्ट नीति, खर्च गर्ने कमजोर

मूल्यवृद्धि डेढ दशकयताकै कम

काठमाडौं, पुस २ भूकम्प र नाकाबन्दीको असरले निरन्तर उच्च मूल्यवृद्धि चपेटामा परेका उपभोक्तालाई अहसले केही राहत मिलेको छ। अघिल्लो वर्ष कात्तिकको तुलनामा चालू आर्थिक वर्षको कात्तिकमा मूल्यवृद्धि तीन गुणा कम

आइएनजीओहरुको मनपरी

काठमाडौं, पुस २ भूकम्प प्रभावित जिल्लामा काम गर्न पुनिर्नर्माण प्राधिकरणसँग सम्झौता गरेका अधिकांश आइएनजीओहरुले आफूखुशी काम गरेर प्राधिकरणको कार्यविधिलाई बेवास्ता गरेका छन् । ८ आइएनजीओले त प्राधिकरणको स्वीकृतिसमेत लिएका छैनन्

संशोधन र निर्वाचन दुवै अन्योलमा

काठमाडौं, पुस २ सरकारले संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गरेपछि सुरु भएको प्रदेश नम्बर पाँच केन्द्रित आन्दोलन शुक्रबारबाट दोस्रो चरणमा प्रवेश गरेको छ । ठीक यही बेला संविधान कार्यान्वयनमा

लेखामा भएन सभापति चयन

काठमाडौं, पुस २ संसद्को सार्वजनिक लेखा समिति नेतृत्वविहीन भएको तीन महिना बितिसक्दा पनि सभापति चयन प्रक्रिया नबढेको भन्दै सांसदहरूले सभामुखको ध्यानाकर्षण गराएका छन् । लेखा समिति आबद्ध केही सांसदहरूले समितिका क्षेत्राधिकारका

दीपकराज र दीपाश्रीबीच ‘डिप लभ’

काठमाडौं,पुस २ कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाबीच २३ वर्षदेखि मित्रता कायम छ। दीपा नाट्यकर्मी, आरजे, हास्यअभिनेत्री हुँदै निर्देशक बनेकी छिन्। दीपाले निर्देशन गरेको ‘छक्का पन्जा’ चलचित्रले प्रदर्शनीको सयौँ दिन

नेपाल – भारत प्रबुद्ध समुहको बैठक रद्द

काठमाडौं, पुस २ नेपाल—भारत सम्बन्ध समीक्षाका लागि गठित प्रबुद्ध समूहको अर्को साताका लागि निर्धारित बैठक रद्द भएको छ। पुस ६–७ पोखरामा निर्धारित उक्त बैठक भारतीय पक्षको आग्रहपछि हालका लागि रद्द