मुख्य समाचार

नेपाललाई अस्थिरता र अराजकताको आगोले जलाइरहेको छ : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, पुस ७ पछिल्लो राजनीतिक गतिविधिले सामाजिक सद्भाव मेटिँदै गएको बताउँदै पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकको रक्षा गर्न सबैलाई आव्हान गरेका छन् । बुधबार विज्ञप्ती जारी गर्दै उनले मुलुक दिनानुदिन कमजोर

आमाले पनि दोस्रो बिहे र बाबुले पनि दोस्रो विहे गरेपछि छोराछोरीको बिचल्ली

काठमाडौं, पुस ७ बाआमाले नै दोस्रो बिहेगरेपछि गोरखा डाँडेगाउँकी पुतली चेपाङको बिचल्ली भएको छ । पुतलीकी आमा अर्कैसँग हिँडेको केही समयपछि बुबा एकबहादुरले पनि कान्छीआमा ल्याएर हिँडेपछि पुतलीसँगै उनका दाइदिदीको

नेपालसँगका बैकल्पिक नाका खोल्न चीनको चासो

काठमाडौं, पुस ७ उत्तरी सीमा जोडिएका बैकल्पिक नाका र भञ्ज्याङको सुरक्षामा चिनिया अधिकारीले विशेष चासो देखाएका छन्। बन्द भएका र पूर्वाधार विकास भइसकेका नाका खोल्न चीनले सुरक्षा र एक चीन

नेपालको आन्तरिक मामिलामा राजदूतहरु सक्रिय

काठमाडौं, पुस ७ सरकारले काठमाडौंस्थित राष्ट्रसंघीय आवासीय प्रतिनिधिको संयोजनमा नेपालको आन्तरिक राजनीतिक मामिलाबारे यहाँस्थित विदेशी राजदूतले नियमित छलफल र टिप्पणी गर्ने तथा धारणा बनाउने जस्ता गतिविधि जारी राखेकोमा राष्ट्रसंघीय प्रतिनिधिलाई

लोकमानबारे आज छलफल हुँदै

काठमाडौं, पुस ७ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकारबिहीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको सो पदका लागि योग्यता नपुगेको भनी आरोपित विषयमा आज (बिहीबार) सर्वोच्च अदालतमा बहस हुने भएको छ। अधिकारबिहीन

बढुवाका लागि पढ्न भन्दै दुई हजार सरकारी हाकिम बिदामा

काठमाडौं, पुस ७ अहिले करिब दुई हजारभन्दा बढी सरकारी कार्यालयका प्रमुखहरू बिदामा बसेमा छन् । बढुवाको लागि हुने परीक्षाको तयारी गर्न र अधिकृतस्तरका मात्रै करिब दुई हजार कर्मचारी विदामा बसेका

संघीयतामा ओलीको विकल्पः पाँच विकास क्षेत्र नै उत्तम

काठमाडौं,पुस ७ अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर – दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने

भोजपुरमा भूकम्पबाट क्षति भएका घरको प्राबिधिक अध्ययन पुस १५ बाट हुँदै

भाेजपुर, पुस ६ भोजपुरमा भूकम्पबाट क्षति भएका घरको प्राबिधिक अध्ययनका लागि आगामी पुस  १५ गतेबाट टोली परिचालन हुने भएको छ । जिल्ला बवकास समितिको बैठक कक्षमा बुधबार सम्पन्न जिल्ला समन्वय समितिको

मुलुकलाई निकास दिने विषयमा एमाले बाधक नबन्ने -देउवा

काठमाडौं,   पुस ६ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केहिदिन भित्रै संसदको अबरोध र मुलुकको राजनीतिक संक्रमण अन्त्य हुने दाबी  गरेका छन । बुढानीलकण्ठ स्थित आफ्नै निवासमा आज कलाकार तथा चलचित्रकर्मीहरुलाई

सशस्त्र प्रहरी बल एपीएफको टोलीले सुदूरपश्चिमाञ्चलको टोलीलाई ४-१ ले हरायो

सुनसरी, पुस ६ सातौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगितातर्फ विभागीय टोली सशस्‍त्र प्रहरी बल एपीएफ अन्तिम ४ मा प्रवेश गरेको छ। सुनसरीको दुहबीस्थित खेलमैदानमा जारी प्रतियोगिता अन्र्तगत पहिलो खेलमा सशस्त्र प्रहरी