मुख्य समाचार

काठमाडौंमा एमाले र कांग्रेसबीच करिब २ हजारको मतान्तर, तेस्रोमा विवेकशील

काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मतपरिणामअनुसार मतान्तर अझ बढेको छ

महालक्ष्मी नगरपालिका ललितपुरमा एमालेको अग्रता कायमै

ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेका उम्मदेवार रामेश्वर श्रेष्ठको अग्रता कायमै छ । श्रेष्ठलाई काग्रेसका उम्मेदवार महेश खड्काले पछ्याउने कोशिस गरिरहेका छन्

काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगरपालिकामा कस्को मत कति ? Update

नेकपा एमाले विद्यासुन्दर शाक्य: २०२२ नेपाली कांग्रेस राजुराज जोशी: ११७० विवेकशील रञ्जु दर्शना: ८८४ साझा पार्टी किशोर थापा: ६५२ माओवादी केन्द्र सर्वोत्तम डंगोल: २१४ नयाँ शक्ति फोरम पवित्र बज्राचार्यः९२ ललितपुर

भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै

भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमाले का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै रहेको छ । उहाँले दुई हजार ७४९ मत प्राप्त गर्नुभएको छ । माओवादी केन्द्रकी रेणु दाहालले एक हजार ८६९

प्रधानसेनापति क्षत्री आज किन जाँदैछन् अमेरिका ?

प्रधानसेनापति राजेन्द्र क्षत्री मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाको अमेरिकी सेना प्रशान्त क्षेत्रीय कमाण्डअन्तर्गतका कमान्डिङ जनरल रवर्ट बी ब्राउनको निमन्त्रणामा अमेरिकाको चारदिने औपचारिक

यी हुन् एमाले (२८) कांग्रेस (२५) र माओवादीले (१६) ठाउँ जितेका स्थानीय तह

एमालेले जितेको गाउँ/नगरपालिका १ जाजरकोट, शिवालय गाउँपालिकाः नरेन्द्र कुमार शाही २ डोल्पा, ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही ३ डोल्पा, शेफोक्शुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ ४ डोल्पा, काइके गाउँपालिकाः अंगद राना ५

दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी

दोलखाको जिरी नगरपालिकाको मेयर र उपमेयरमा एमालेले जितेको छ । एमालेका टंक जिरेलले २५ सय १२ मत ल्याउँदै मेयरमा निर्वाचित हुनु भएको हो

चार महानगरको पछिल्लो मतपरिणामः कसको मत कति ?

देशका चार महानगरपालिकाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । पछिल्लो मत परिणामअनुसार चारमध्ये तीन महानगरमा एमाले अग्रस्थानमा छ

भरतपुर महानगरपालिकाको यस्तो पछिल्लो अपडेट

मेयर एमाले देवी ज्ञवालीः २५०७९ माओवादी–कांग्रेस गठबन्धन रेणु दहालः १६५९ उपमेयर माओवादी–कांग्रेस गठबन्धन पार्वती शाह ठकुरीः २०६६९ एमाले दिव्या शर्मा आचार्यः २०४४

लमजुङको मध्य नेपाल नगरपालिकामा कांग्रेसका रमेशराज पाण्डे मेयरमा विजयी

लमजुङको मध्य नेपाल नगरपालिकामा नेपाली कांग्रेसका रमेशराज पाण्डे मेयरमा विजयी भएका छन् । कांग्रेसले स्थानीय तहको निर्वाचन अन्तर्गत यो नै पहिलो नगर प्रमुखमा जित हो