मुख्य समाचार

दोस्रो चरणको निर्वाचनमा रातो मसीबाट मत सङ्केत

निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा रातो रङको मसी प्रयोग गरी मत सङ्केत गराउने निर्णय गरेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले पत्रकारसँग कुरा गर्दै दोस्रो चरणमा स्वस्तिक छापमा

ललितपुर महानगरमा काँग्रेस, काठमाडौंमा एमालेको अग्रता कायमै

ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसको अग्रता कायमै छ । प्रमुखमा काँग्रेसका चिरिबाबु महर्जनले १२ हजार ९२७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई नेकपा (एमाले)का हरिकृष्ण

पोखरामा पाँच दिनमा २५ प्रतिशत मतगणना, कसले कति जिते ?

कुल ३३ वडा रहेको महानगरमा ११ वटा वडाको मात्रै अन्तिम नतिजा सार्वजनिक भएको छ । महानगरमा कुल खसेको एक लाख २५ हजार ९३२ मतमध्ये ११ वटा वडाको शुक्रबार साँझसम्म ३१

भक्तपुर नगरपालिकामा नेमकिपाको जित सुनिश्चित

भक्तपुर नगरपालिका प्रमुखमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापतिको जित सुनिश्चित भएको छ । भक्तपुरका १० मध्ये आठ वटा वडाको मतगणना सम्पन्न हुँदा नेमकिपाका प्रजापतिले नेपाली काँग्रेसका रामप्रसाद कासुलाभन्दा

पोखरामा माओबादी केन्द्रको ‘हसिया हतौडामा’ पनि मत !

गत बैशाख ३१ गते सम्पन्न स्थानीय चुनावको मतदानका क्रममा पोखरा लेखनाथ महानगरपालिमा नेकपा माओबादी केन्द्रको

प्रधानमन्त्री प्रचण्ड किन जाँदैछन् चितवन ?

चितवनको भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार बनेकी छोरी रेणुको मतपरिणाम बढेकै बेला प्रधानमन्त्री प्रचण्डको पनि चितवन जाने काम परेको छ । यद्यपी, उनी रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको कार्यलय उद्घाटनका

गोरखामा मतगणना सकियो, गृह जिल्लामै बाबुराम ‘शून्य’

गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली काँग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा

पर्वतमा एमाले चार, काँग्रेस तीन स्थानमा विजयी

पछिल्लो परिणामअनुसार नेकपा (एमाले)ले एक नगरपालिका र तीन गाउँपालिका गरी चार तहमा जित हात पारेको छ भने नेपाली काँग्रेसले एक नगरपालिका र दुई गाउँपालिकासहित तीन तहमा विजयी भएको छ

भरतपुरमा रेणु र देवीको मतान्तर ह्वात्तै घट्यो, कसको कति ?

भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली र माओबादी केन्द्रकी रेणु दाहालको मतान्तर घटेको

रुकुमका सबै स्थानीय तह माओवादीको कब्जामा

मुसीकोट, चौरजहारी र आठबिसकोट नगरपालिका प्रमुख तथा उपप्रमुख र बाँफीकोट, सानीभेरी र त्रिवेणी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका हुन्