मुख्य समाचार

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट ल्यापटप चोरी

काठमाडौं, पुस १२ सिंहदरवारभित्र रहेका सरकारी कार्यालय भित्रबाटै ल्यापटप, आइफोनलगायतका सामग्रीहरू चोरी हुन थालेका छन् । मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट एउटा ल्यापटप चोरी भएको छ । मन्त्रालयको

भारतको मिसाइल परिक्षण प्रति चीनको गम्भीर चासो, यस्तो छ चीनको प्रतिक्रिया

एजेन्सी, भारतले सोमबार अग्नि–५ ब्यालिष्टिक मिसाईल परीक्षण गरेकोमा चीनले गम्भीर चासो व्यक्त गरेको छ । मंगलबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता हो चुनिङले उक्त विषयमा चीनको गम्भिर चासो रहेको बताएकी छन् ।

वर्तमान सरकार निर्वाचनप्रति गम्भिर नभएको ओलीको आरोप

काठमाडौं,पुस १२ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान अनुसार गर्नुपर्ने निर्वाचन एमालेले गराउने बताएका छन् । वर्तमान सरकार जति उफ्रेपनि निर्वाचन  गराउन नसक्ने अध्यक्ष ओलीको भनाइ थियो । धुम्बाराहीस्थित

किन रेफ्री राई माथि कुटपिट भयो ?

काठमाडौं,पुस १२ सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष भलिवलका रेफ्री बिनय राई माथि कुटपिट भएको छ । गलत निर्णय गरेको भन्दै पश्चिमाअञ्चलका खेलाडीले भलिबल कोर्टमै रेफ्री माथि कुटपिट गरेका हुन्

किन स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीले प्रधानमन्त्रीको समय पाएनन् ?

काठमाडौं,पुस १२ स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार गर्ने भनिएको भेटको समय सरेको छ ।  आयोगका पदाधिकारीले गाउँ पालिका र नगर पालिकाको सीमा र संख्या निर्धारणसहितको

व्यवस्थापिका संसदको बैठक बस्दै

काठमाडौं,पुस १२ व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । बैठक नयाँबानेश्वर स्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ । आजको बैठक पूर्व सभासद् बुद्धरत्न मानन्धरको शोक प्रस्ताव पारित गरेर

प्रधानमन्त्रीले आज स्थानीय तह पुनरसंरचना आयोगका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं,पुस १२ प्रधानमन्त्री पुष्पकमल दाहाल र स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीबिच आयोगको प्रतिवेदनका विषयमा छलफल हुँदैछ । आयोगले स्थानीय तह पुनर्सचरनाको प्रतिवेदन तयार पारेर बुझाउन समय मागे पनि प्रधानमन्त्री दाहालले

रामचन्द्र पौडेलसहित कांग्रेस नेता बसेको मञ्च भाँँचिदा एक नेतृ घाइते

काठमाडौं,पुस १२ कांग्रेस धादिङको कार्यालय भवन शिलान्यास कार्यक्रममा कांग्रेसका शीर्ष नेताहरु बसेको मञ्च भत्कियो । भवनको शिलन्यास गर्न धादिङ पुगेका कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. मिनेन्द्र

अनुगमनको सुइँको पाएपछि हाकिम ‘फरार’

काठमाडौं, पुस १२ व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिका सदस्य सोमबार एकान्तकुनास्थित सवारीचालक अनुमतिपत्र कार्यालय बागमती पुग्दा कार्यालय प्रमुख भेटिएनन्। सेवाग्राहीको भीड, अस्तव्यस्त कार्यप्रणाली देख्दा कुनै मेलामा पुगेजस्तो अनुभव भएको

नाफा हुँदा हुँदै तेलको मूल्यबृद्धि

काठमाडौँ, पुस १२ पेट्रोलियम पदार्थ कारोबारमा नेपाल आयल निगमलाई घाटा भए त्यसको परिपूर्ति गर्न मूल्य स्थिरीकरण कोषको व्यवस्था भए पनि निगमले पेट्रोलमा धेरै नाफा राखेर मूल्यबृद्धि गरेको पाइएको छ ।