मुख्य समाचार

केन्द्रीय प्रसारण लाइनमा करिब १०० मेगावाट विद्युत् जोडियो

काठमाडौं, पुस १५ चालु आर्थिक वर्षको पाँच महिनामा निजी क्षेत्रका आयोजनाबाट कुल ९७ मेगावाट विद्युत् उत्पादन भएको छ । ऊर्जा मन्त्रालयकाअनुसार सरकारी आयोजना निर्माणमा ढिलाइ भइरहेको बेला निजी क्षेत्रका आयोजनाले

आजदेखि मादीको साढे १२ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिँदै

पोखरा, पुस १५ कास्कीको सिल्दुजुरे–९ बाहुनडाँडामा निर्माण सम्पन्न अपर मादी जलविद्युत् आयोजनाबाट उत्पादन भएको साढे १२ मेगावाट विद्युत् आजबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । मादी खोलाबाट निकालिने कुल

देशलाई नोक्सान पार्ने कामलाई सरकारले प्राथमिकता दिएको ओलीको आरोप

बुटवल ,पुस १५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले देशलाई नोक्सान पार्ने कामलाई प्राथमिकता दिएको आरोप लगाएका छन्। सरकारलाई कामचलाउ, आवधिक र म्यादी सरकार संज्ञा दिदै अध्यक्ष ओलीले चुनावको

घरैपिच्छेका युवा भारत

काठमाडौं, पुस १५ ३६ घरपरिवार रहेको कुतियाकभरका अधिकांश घरका युवा रोजगारीका लागि भारत पसेका छन् । गाउँमा बालबालिका र बृद्धबृद्धा मात्रै देखिन्छन् । गाउँका युवा जति सबै भारतमा छन् ।

प्रधानमन्त्रीको सर्त,संसदको अवरोध नहटेसम्म उपत्यका बाहिर नजाने

काठमाडौं, पुस १५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को गतिरोध नहटेसम्म उपत्यकाबाहिर नजाने बताएका छन्। निकासका लागि दलहरूसँग निरन्तर छलफल बस्ने उनले सभामुख ओनसरी घर्तीलाई बताएका छन्। ‘प्रधानमन्त्रीले अब संसद्को गतिरोध

नेपाल-चीन संयुक्त सैन्य अभ्यास

काठमाडौं, पुस १५ दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम नेपालमा आयोजना हुने भएको छ। उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा

भैरहवा विमानस्थल ६ महिना धकेलियो

काठमाडौं, पुस १५ सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि ६ महिना अतिरिक्त समय दिएको छ। गत वर्षको भूकम्प र मधेस आन्दोलनका कारण निर्माण ठप्प भएको आधारमा

थापाको निर्णय, सेना र प्रहरीका अस्पताल पनि सर्वसाधारणका लागि खुला

काठमाडौं, पुस १५ सहज स्वास्थ्य सेवा दिन नेपाली सेना र नेपाल प्रहरीका अस्पताल पनि सर्वसाधारणका लागि खुला हुने भएको छ । सेना र प्रहरीसहित उनीहरूका परिवारलाई मात्र स्वास्थ्य सेवा दिँदै

युवा संघका केन्द्रिय सदस्य बुढाथाेकीमाथि खुकुरी प्रहार, अवस्था चिन्ताजनक

नेकपा एमालेकाे युवा भातृ संगठन युवा संघ नेपालका केन्द्रिय सदस्य सन्ताेष बुढाथाेकीमाथि अाक्रमण भएकाे छ । बाँकेकाे काेहलपुरमा राति ९ बजेतिर अपरिचित समूहले खुकुरी प्रहार गरेकाे युवा संघ नेपालका उपाध्यक्ष

‘मिरा राई’ वृत्तचित्र प्रदर्शन हुने

असिम दुङमाली पौवादुङमा (भोजपुर) पुस १४ विश्वचर्चित नेपाली अल्ट्रा म्याराथन धाविका मिरा राईको जीवनीमा आधारित वृत्तचित्र “मिरा राई” को प्रदर्शन उनकै गृहजिल्ला भोजपुरमा हुने भएको छ । वृत्तचित्र प्रदर्शनको निम्ति