मुख्य समाचार

यस कारण विद्युत् प्राधिकारणका दुबै पक्षलाई सर्वोच्चले बोलायो

काठमाडौं, पुस १९ विद्युत प्राधिकरणका ३ सञ्चालकलाई बर्खास्त गर्ने उर्जा मन्त्रालयको निर्णय कार्यावन्यन नगर्न आदेश दिएको सर्वोच्च अदालतले आज दुवै पक्षलाई छलफलमा बोलाएको छ । न्यायाधीश प्रकाश राउतको इजलासले एक

कारागारमा भएकामे झडपमा ५६ जनाको मृत्यु

एजेन्सी, पुस १९ ब्राजिलको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । ब्राजिलको एमेजोनस राज्यस्थित मानअसमा लागूऔषध तस्करीको आरोपमा पक्राउ गरी राखिएका कैदी बन्दीबीच झडप हुँदा थुप्रै

संसद बैठक बस्दै, एमालेले केहि लचकता अपनाउने संकेत

काठमाडौं, पुस १९ व्यवस्थापिका संसदको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउसो १ बजेका लागि बोलाइएको छ । लगातारको सदन अवरुद्धको बाबजुद पनि बस्न लागेको आजकोे

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, पुस १९ नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा सर्वोच्च अदालतको आदेशपछि संसदको अवरोध के गर्ने भन्नेबारे छलफल हुनेछ । नेताहरुका अनुसार एमालेले

जाडोमा भूकम्प पीडितको बेहाल!

काठमाडौं, पुस १९ केही दिनयता वर्षासँगै बढेको हिमपातले भूकम्पप्रभावित जिल्लाका नागरिकको जनजीवन प्रभावित भएको छ । गतिलो छानो र न्याना कपडा नहुँदा सिन्धुपाल्चोक, गोरखा, धादिङ, दोलखालगायत जिल्लाका भूकम्पपीडित अस्थायी टहरोमा

काठमाडौँ–हेटौँडा सुरुङ मार्ग, कामै नगरी निर्माणको म्याद सकियाे

काठमाडौं, पुस १९ राजधानी भित्रने र बाहिरिने द्रूत मार्गका रूपमा कुनै बेला निकै चर्चा पाएको काठमाडौँ–हेटौँडा सुरुङमार्ग निर्माणको काम एक इन्च अगाडि नबढी यसको निर्माण अवधि नै गुजारिएको छ। काठमाडौँ–निजगढ

मीरालाई २८ लाखसहित सम्मान गरिँदै

दमक, पुस १९ अल्ट्रा म्याराथनकी अन्तर्राष्ट्रिय धाविका मीरा राईलाई झापाको दमकमा आउँदो पुस २१ गते सम्मान गरिने भएको छ । अल्ट्राम्याराथन खेल क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा नै आफ्नो उचाइ कायम गर्न

गोली हानेर ८ वर्षीय छोरासहित परिवारका ११ जनाको हत्या!

एजेन्सी । ब्राजिलमा नयाँ वर्षका अवसरमा आयोजित पार्टीमा रमाइलो गर्नेक्रममा एक हतियारधारी व्यक्तिले अलग बस्दै आएकी आफ्नी पत्नीसहित ११ जनाको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन् । पति र

अब ट्रान्सक्रिप्टको फाराम अनलाइनमार्फत हुने

काठमाडाैं, पुस १८ त्रिविले विद्यार्थीलाई ट्रान्सक्रिप्टका लागि अनलाइनबाट नै फाराम भर्ने तयारी गरेको छ । बाहिरका विद्यार्थीलाई ट्रान्सक्रिप्टको फाराम भर्नका लागि काठमाडौँ आउने झन्झट हटाउन अनलाइनबाट नै फाराम भर्ने तयारी

भोजपुर कांग्रेस सचिव आलेलाई लाग्यो यस्तो आरोप, कारबाहीको माग

भोजपुर, पुस १८ नेपाली कांग्रेस भोजपुरका सचिव कैलाशकुमार आले विरुद्ध कांग्रेस पार्टीमै उजुरी परेको छ । भोजपुर बहुमुखी क्याम्पसमा शिक्षण सहायक नियुक्तीमा प्रजातन्त्रवादी प्राध्यापक संघभित्र जातीयताको नारा उचालेको भन्दै संघले