मुख्य समाचार

एक हजारमा नै एसएलसी पास !

काठमाडौं, पुस २१ विद्यालय कक्षा पास गरेपछि मात्रै दिइने एसएलसीको प्रमाणपत्र १ हजार रुपैयाँमै बनाइदिने गरेको खुलेको छ । विदेश पठाउँछु भन्दै ठगेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले ऐनबहादुर थापा

स्ववियु निर्वाचन नहुने संकेत

काठमाडौं, पुस २१ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने संकेत देखिएको छ । सबै विद्यार्थी संगठनहरुसँग छलफल गरी निर्वाचन गर्ने अन्तिम तयारी भइरहेको बेला त्रिभुवन विश्वद्यिालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल

यसरी झुक्याएका थिए, लोकमानले नियुक्ति हुने बेला

काठमाडौं, पुस २१ निलम्बित अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नियुक्तिका लागि संवैधानिक परिषदमा पेश गरेको बायोडाटामा उल्लेखित केही विवरण झुटो भेटिएको छ। उनले बायोडाटामा आफ्नो कार्यअनुभवलाई मुख्य

यस्तो छ नेपाल र चीनको भारतलाई तर्साउने तयारी

काठमाडौं, पुस २१ चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ। गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त

नेपालमा बढ्दो चिनियाँ प्रभाव रोक्न भारतको यस्तो हर्कत

काठमाडौं, पुस २० भारतले नेपालका लागि भारतीय नयाँ राजदूत पठाउने तयारी थालेको छ । नेपालका लागि बहालमा रहेका बर्तमान भारतीय राजदूत रञ्जीत रेको कार्यकाल समाप्त हुन केही समय मात्रै बाँकि

स्ववियु निर्वाचनमा उम्मेदवार हुन २८ वर्ष नाघ्न नहुने

काठमाडाैं, पुस २० त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवार हुन पहिलो पटक उमेरको हदबन्दी तोकेको छ । आज बसेको त्रिविको ४२ औँं साधारण बैठक (सिनेट)ले स्ववियु निर्वाचनका लागि

कसरी भयो जनक शिक्षामा झन्डै दुई अर्ब घाटा ?

प्रकाश सिलवाल काठमाडौँ, पुस २० उही मूल्यका पाठ्यपुस्तक बिक्रीबाट निजी क्षेत्र नाफामा जान सक्छ भने स्रोतसाधनयुक्त सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेड बर्सेनि किन घाटामा जान्छ ? शिक्षा मन्त्रालय

घर भत्काउँदा दुई अर्ब क्षतिपूर्ति

काठमाडौँ, पुस २० उपत्यकाको सडक दायाँबायाँ नियमसम्मत बनेका तथा नबने पनि सडक विस्तार गर्दा घरजग्गा परी पूर्णरुपमा विस्थापित हुने परिवारलाई रु दुई अर्ब तीन करोड क्षतिपूर्ति दिइएको छ । काठमाडौँ

सङ्घीय गठबन्धनकाे फेरी अर्काे निर्णय, यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न सकिँदैन

काठमाडौँ, पुस २० सङ्घीय गठबन्धनले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधनको प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने निर्णय गरेको छ । आज यहाँ बसेको गठबन्धनको बैठकले सरकारले परिमार्जनसहित संशोधनको प्रस्ताव ल्याए मात्र

पृथ्वीजयन्तीका लागि राप्रपाले गर्यो ११ वटा समिति गठन

काठमाडौँ, पुस २० राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान समारोह गर्ने भएको छ । जन्मजयन्तीका अवसरमा आयोजना गरिने चियापान, कवि सम्मेलन, विचार गोष्ठीलगायतका