मुख्य समाचार

प्रधानमन्त्रीको निर्वाचन जेठ २१ मा, एमालेको अवरोध कायमै

नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद सचिवालयले जेठ २१ गते प्रधानमन्त्रीको निर्वाचन गराउने भएको छ । एमालेको अवरोधका

नयाँ संरचनामा संघमा कति मन्त्रालय राख्ने ? यस्तो छ पुनःसंरचना समितिको प्रस्ताव

अधिकारसम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समितिले सङ्घमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालयको

काठमाडौंमा ‘क्लिन द सिटी अभियान’ सुरु, मेयर र उपमेयर झाडु बोकेर सडकमा (तस्बीरसहित)

सपथ ग्रहणकै दिन हिजो बुधबार क्लिन द सिटी अभियानमा हस्ताक्षर गरेका काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले आजदेखि अभियान सुरु गरेका छन्

ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने पक्का

मन्त्रीका लागि देउवाको पहिलो रोजाइमा ज्ञानेन्द्रबहादुर कार्की परेका छन् । पौडेल समूह र सिटौला समूहलाई उपप्रधानमन्त्री दिनु नपरे कार्कीलाई उपप्रधान सहित शक्तिशाली मन्त्रालय दिने निष्कर्षमा देउवा पुगेको बताईन्छ

सहमतिको सरकार बनाउने सीमा सकियो, अब बहुमतीय प्रक्रिया

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक हप्ताको समयसीमा बुधबार राति सकिएको छ । सहमतीको सरकार बनाउने

स्थानीय तहमा के–केमा लगाइँदैछ अतिरिक्त कर ? यस्ता छन् स्रोत

काठमाडौं, जेठ १८ सरकारले आर्थिक वर्ष ०७४/७५ को बजेटमा वित्तीय हस्तान्तरणका माध्यमले स्थानीय तहलाई रकम विनियोजन गरेको छ । स्थानीय तहले वित्तीय हस्तान्तरणको माध्यमबाट जाने बटेजसँगै आन्तरिक स्रोतबाट पनि बजेट

यस्तो छ काठमााडौं महानगरपालिकामा विद्यासुन्दर शाक्यको पहिलो निर्णय

काठमाडौँ महानगरपालिकाले ८० वर्ष पूरा भएका पुरुष र ७५ वर्ष पूरा भएका महिलालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’का रुपमा सम्मान स्वरुप वार्षिकरुपमा रु १२ हजार भत्ता दिने निर्णय गरेको छ

भरतपुर प्रकरणमा आयोगको यस्तो निर्देशन आयो, अब के हुन्छ ?

काठमाडौँ, जेठ १७ निर्वाचन आयोगले भरतपुर नगरपालिका–१९ को मतगणनाका क्रममा च्यातिएर नष्ट भएका मतपत्रको सङ्ख्या यकिन गरी प्रतिवेदन पठाउन चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । आयोगको आज बसेको

भोजपुरमा निर्वाचन विरोधी गतिविधिको आरोपमा विप्लवका कार्यकर्ता प्रकाउ

निर्वाचन विरोधी गतिविधि गरेको भन्दै भोजपुरमा नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले प्रक्राउ गरेको छ । पौवादुङ्मा गाउँपालिका ४ वास्तिमबाट जिवन राई र मानबहादुर राईलाई प्रहरीलेप्रक्राउ गरेको हो

यस्तो छ दोस्रो चरणको निर्वाचन कार्यतालिका

निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तह निर्वाचनको नयाँ निर्वाचन कार्यक्रम आज प्रकाशित गरेको छ । सरकारले दोस्रो चरण निर्वाचनको मिति परिवर्तन गरी आगामी असार १४ गते बुधबार गर्ने निर्णय गरेअनुसार