मुख्य समाचार

संसद बैठक आज पनि बस्दै

काठमाडौं, पुस २६ व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा बैंक तथा वित्तीय संस्थासम्बन्धी अर्थ समितिको प्रतिवेदन पारित गर्ने कार्यसूची छ । त्यसअघि शून्य तथा

आफ्नै ज्वाईंलाई वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने योजना

एजेन्सी, पुस २६ नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै ज्वाईंलाई ह्वाइटहाउसको वरिष्ठ सल्लाहकारमा नियुक्त गर्ने भएका छन् । राष्ट्रपतिको वरिष्ठ सल्लाहकार रहने गरी ज्वाईं जारेड कुशनरलाई नियुक्ति दिइने निर्णय ट्रम्पले गरेका हुन्

संसदमा हाजिरी ४०४, उपस्थिति ११६ जना मात्रै

काठमाडौं, पुस २६ सरकारले संविधान संशोधन विधेयक दर्ता गरेको विरोधमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षीलगायत नौ दलको डेढ महिनादेखिको अवरोधले निकास पाएको २४ घन्टा नबित्दै सोमबार सञ्चालन भएको संसद्मा गणपूरक संख्या

कन्सुलर सेवा अब अनलाइनमा

काठमाडौं, पुस २६ तपाईंको कोही आफन्त विदेशमा अलपत्र परेका छन् ? कोही आफन्तको मृत्यु विदेशमा भएको छ र शव झिकाउनु पर्नेछ ? वा, विदेशमा मृत्यु भएकाको क्षतिपूर्ति तथा बिमा रकम

स्ववियु निवार्चनको सम्बन्धमा सत्तारुढ दलहरुकै भातृ संगठनबीच फोडाफोड

काठमाडौं, पुस २६ राजधानीको पद्म कन्या क्याम्पसमा सत्तारुढ घटक नेपाली कांग्रेस र माओवादी केन्द्र निकट छात्राहरुबीचको झगडामा दुवैतर्फका केहि विद्यार्थी घाइते भएका छन् । दुइ विद्यार्थी संगठनबीच आइतबार झडप भएको

सामाजिक सद्भाव कायम राख्न पार्टी प्रतिबद्ध–ओली

विराटनगर, पुस २५ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वभौंमसत्ता, भौंगोलिक अखण्डता, गणतन्त्र र सामाजिक सद्भावप्रति एमाले पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको छ । नेकपा (एमाले) आठौं मोरङ जिल्ला अधिवेशनको आज

स्थानीय तहको निर्वाचन गराउन सांसदहरुको जोड 

काठमाडौं, पुस २५ सत्तारुढ तथा प्रतिपक्षी दलका सांसदहरुले तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न, भूकम्पपीडितलाई पुनः वासको उचित व्यवस्था र सडक विस्तारका क्रममा उचित मुआब्जा दिन सरकारको ध्यानाकर्षण गराएका छन्

तीनवटै तहको निर्वाचन  हुन्छ – निधि

काठमाडौं, पुस २५ उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले २०७४ माघभित्र तीनवटै तहको निर्वाचन हुने दाबी गरेका छन । बज्रवाराही नगरपालिकाको तेस्रो नगरपरिषद्को आज उद्घाटन गर्दै निधिले तोकिएकै समयमा स्थानीय, प्रदेश

संविधानको पूर्ण कार्यान्वयन गरेरमात्रै सरकार छाड्ने प्रधानमन्त्री को भनाई

चितवन, पुस २५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको पूर्ण कार्यान्वयन गरेरमात्रै सरकार छाड्ने बताउनु भएको छ । प्रेस सेन्टर चितवनले आज भरतपुरमा विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघामा बोल्दै प्रधानमन्त्री प्रचण्डले

संशोधन प्रस्ताव विफल पार्ने नेपालको दाबी

काठमाडौं, पुस २५ नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान संशोधन प्रस्ताव विफल पार्ने दाबी गरेका छन् । विराटनगरमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले प्रतिपक्षी दल सबैको विरोध र असहमति