मुख्य समाचार

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट ज्ञवाली हटाइए, पोखरेल नियुक्त

काठमाडौँ, पुस २७ सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई हटाई डा गोविन्दराज पोखरेललाई नियुक्त गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले ज्ञवालीले पेस गरेको दोस्रो स्पष्टीकरण सन्तोषजनक नभएको

माइती नेपालद्वारा एक बर्षमा १३६ को उद्धार

रत्ननगर (चितवन), पुस २७ जोखिममा परेका र बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा चितवनबाट एकसय ३६ जनाको उद्धार भएको छ । माइती नेपालमार्फत गएको एक वर्षमा यसरी चितवनबाट एकसय ३६ जना

पृथ्वी जयन्तिको दिन विदा दिने चलन कहिले देखि काटियो ?

काठमाडौं, पुस २७ ०६२/६३ को जनआन्दोलनलगत्तै गठन भएको सरकारले २७ पुसमा मनाइने गरेको पृथ्वीजयन्तीलाई सार्वजनिक बिदाको सूचीबाट हटायो । त्यसयता दश वर्ष सरकारले बिदा दिएको छैन । त्यसअघि भने सरकारले

मुलुक बन्ने भन्दा पनि बच्ने हो कि होईन भन्ने चिन्ता छ : ज्ञानेन्द्र शाह (पूर्णपाठ सहित)

काठमाडौं, पुस २६ पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक बन्ने भन्दा पनि मुलुक बच्ने हो कि होइन भन्ने चिन्ता रहेको बाएका छन् । साथै उनले मुलुकलाई कसैको क्रिडास्थल बन्न नदिने पनि बताएका

भारतलाई ठुलो धक्का, पाकिस्तानले पनि गर्यो बाबर–३ मिसाइलको परिक्षण

एजेन्सी । पाकिस्तान पहिलो पटक पनडुब्बीबाट मार हान्न सकिने क्रुज मिसाइल बाबर–३ को परीक्षण गर्न सफल भएको छ । सो मिसाइलले ४ सय ५० किलोमिटर टाढासम्म मार हान्न सक्ने पाकिस्तानका

यस्ताे भयाे भाेजपुरकाे स्थानीय तह पुर्नसंरचना, कुन गाविस कुन गाउँपालिकामा, केन्द्र कहाँ ?

काठमाडाैं, पुस २६ स्थानीय निकायकाे पुर्नसंरचनामा भाेजपुर २ नगरपालिका र ७ वटा गाउँपालिकामा रहने टुंगाे लागेकाे छ । स्थानीय निकाय पुर्नसंरचना अायाेगले सरकारलार्इ बुझाएकाे प्रतिवेदन अनुसार भाेजपुरकाे याे संख्या टुंगाे

एमाले माेरङ अधिवेशनः ढकाल जित नजिक

बन्दसत्रमा नेतृत्वकोे चर्काे आलोचना विराटनगर, पुस २६ सोमबारदेखि विराटनगरमा शुरु भएको एमाले मोरङको आठौं जिल्ला अधिवेशनको दोस्रो दिन मंगलबार बन्दसत्रमा नेतृत्वको चर्को आलोचना भएको छ । मंगलबार प्रतिवेदन माथिको छलफलका

यो ३३ केजी सुन तस्करीमा अर्थमन्त्री महराको संलग्नता !

काठमाडाैं, पुस २६ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट गएको पुस २१ गते अवैध रुपमा भित्रिएको १५ करोड रुपैयाँ मूल्य पर्ने ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बरामद

संसदद्धारा  बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ पारित

काठमाडौं, पुस २६ व्यवस्थापिका–संसद्को आजको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ पारित गरेको छ । नयाँ बानेश्वर स्थित संसद भवनमा बसेको आजको बैठकले अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको उक्त

जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने – ओली

काठमाडौं, पुस २६ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जाति, भाषा, धर्म र भूगोलका नाममा मुलुकलाई खण्डित गर्न नहुने बताएका  छन । ओलीले  राष्ट्रिय एकता कमजोर बनाउन