मुख्य समाचार

वरिष्ठ पत्रकार मणिराजको निधन

काठमाडौं, पुस २८ वरिष्ठ पत्रकार मणिराज उपाध्यायको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका पत्रकार उपाध्यायको ९४ वर्षको उमेरमा गएराति निधन भएको हो । गंगालाल अस्पतालमा एक

जब जुलुसको नेतृत्व नै पृथ्वीनारायण शाहले गरे…

काठमाडौं, पुस २८ पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए। दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे। उनको हातमा तरबार र ढाल थियो। कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका।

थापा र गच्छदारसहित सरकार विस्तार गर्ने प्रचण्डको योजना

काठमाडौं, पुस २८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने तयारी भएको छ। सरकारले संसद्मा प्रस्तुत

गाउँमा थ्रीजी, सहरमा फोरजी

काठमाडौं, पुस २८ मुलुकमा मोबाइलको प्रयोग बढेसँगै यसबाटै इन्टरनेट चलाउनको संख्या समेत उल्लेख्य बढेको छ। इन्टरनेटमा आम नेपालीको पहुँच बढाउन दूरसञ्चार कम्पनीहरूको भूमिका रहेको छ। यी कम्पनीहरू पनि प्रविधिको विकाससँगै

बाटोमै हराउँछ दुर्गमको औषधि!

काठमाडौं, पुस २८ सरकारले विपन्न जनताको उपचारमा सहज् होस भनी स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा निःशुल्क औषधि पठाउने गरेपनि औषधि बीच बाटोमै हराउने गरेको पाइएको छ ।

जब क्याप्टेनले मोबाइल ‘स्विचअफ’ गरे……

काठमाडौं, पुस २८ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा जान १ सय ९० यात्रु नेपाल वायुसेवा निगमको जहाजभित्र सिटमा तम्तयार छन् । जहाज मंगलबार राती साँढे ११ बजे उड्ने तालिकाअनुसार एक

जब महिलाले महिलालाई नै बलात्कार गरे !

सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ।

अाजदेखि स्वस्थानी ब्रत सुरु

काठमाडौँ, २८ पुस पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत र माघ

त्रिदेशीय व्यापारिक साझेदारी आवश्यक छ – प्रधानमन्त्री

काठमाडौँ,  पुस २७ प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको आर्थिक विकासका लागि त्रिदेशीय व्यापारिक साझेदारी आवश्यक भएको बताएका छन । दाहालले त्रिदेशीय साझेदारी कायम गर्नसके त्यसको सबैभन्दा बढी फाइदा नेपाललाई हुने बताए

सन् २०१६ मा सात लाख २९ हजार पर्यटक नेपाल भ्रमणमा

किरण भट्टराई काठमाडौँ, पुस २७ सन् २०१६ मा सात लाख २९ हजार ५५० जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१५ को तुलनामा सन् २०१६ मा पर्यटक आगमनमा