मुख्य समाचार

फिर्ता गरे लाेकमानले राताे पासपाेर्ट

काठमाडाैं, माघ ५ सर्वोच्च अदालतद्धारा अयोग्य सावित भएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीले राज्यले उपलब्ध गराएको रातो पासपोर्ट फिर्ता गरेका छन्। कार्कीले गत बिहीबार राहदानी विभागलाई

स्थानीय तहको निर्वाचन छिट्टै हुन्छ : प्रम प्रचण्ड

काठमाडौं, माघ ४ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनको मिति छिट्टै घोषणा हुने बताएका छन्। तीन दिने यूएई भ्रमण पूरा गरेर मंगलबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले निर्वाचनका लागि आवश्यक

कहाँबाट अायाे विजय गच्छदारकाे ८ प्रदेश काे माग ?

इनरुवा, माघ ४ परिर्माजनसहित संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव नरहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताउनु भएको छ । मधेसी जनाधिकार फोरम क्षेत्रीय समिति क्षेत्र नम्बर ४ सुनसरीले

संशोधन विधेयकलाई जुनसुकै हालतमा असफल बनाइ छाड्छौँ – गौतम

काठमाण्डौ, माघ ४ नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान संशोधन विधेयकलाई जुनसुकै हालतमा असफल बनाइछाड्ने बताएका छन् । सकेसम्म विधेयकलाई अघि बढ्नै नदिने र बढिहालेमा पनि त्यसलाई असफल बनाउने उनको

लोकमानलाई महाभियोग लगाउने कि नलगाउने विषयमा  विज्ञद्धारा सुझाव दिन अस्वीकार

काठमाण्डौ, माघ ४ सर्वोच्च अदालतको फैसलापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखबाट पदमुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने कि नलगाउने भन्ने विषयमा परामर्श गर्न संसदीय समितिमा आमन्त्रण गरिएका विज्ञले सुझाव दिन अस्वीकार

सुन तस्करीमा संलग्नलाई कडा कारबाही गर्ने सरकारको चेतावनी

काठमाण्डौ, माघ ४ सरकारले सुन तस्करीमा संलग्न दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले हालै सुन बरामद भएको घटनाको गहन अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न अर्थमन्त्रालयका

प्रधानमन्त्री स्वदेश फर्कदै

काठमाण्डौ, माघ ४ प्रधानमन्त्री पुष्पकमल दाहाल आज स्वदेश फर्कदैं छन । उर्जा सम्बन्धी विश्व सम्मेलन वल्ड फ्युचर इनर्जी समिटमा सहभागी हुन गत शनिबार यूएई गएका प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कन

कार्कीविरुद्धको महाअभियोगमाथि समितिले आज कानुनी परामर्श गर्दै

काठमाण्डौ, माघ ४ सर्बोच्च अदालतको आदेशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह काकीविरुद्धको महाभियोग प्रस्ताव बारे कानुनि परामर्शकालागि महाअभियोग सिफारिस समितिले आज छलफल गर्दै छ ।  कार्की पदमुक्त

पुनःनिर्माण कार्यले तीव्रता पाउँछ : निधी

काठमाण्डौ, माघ २ गृहमन्त्री विमलेन्द्र निधिले भूकम्पपछिको पुनःनिर्माणको कामलाई तीव्रता दिनका लागि पुनःनिर्माण प्राधिकरणमा नयाँ सिइओ नियुक्त गरिएको दावी गरेका छन । १९ औँ भूकम्प स्मृति दिवसका अवसरमा काठमाडौँ महानगरपालिकाले

युएईबाट प्रधानमन्त्री फर्केपछि मन्त्रीपरिषद विस्तार हुने

काठमाडाैं, माघ २ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएईको चारदिने भ्रमणबाट फर्केपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । चौथो ठूलो दल राप्रपालाई थप तीन मन्त्रालयसहित तथा फोरम लोकतान्त्रिक र साना दुई