मुख्य समाचार

राप्रपामा साढे चारलाख साधारण सदस्य

काठमाडौं ,माघ ६ राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकभर करिब साढे चारलाख साधारण सदस्यता वितरण गरेको छ । प्रारम्भिक तथ्याङ्क अनुसार गत मङ्सिर २५ देखि पुस २९ गतेसम्म देशभर वितरण गरिएको साधारण सदस्यताको

प्रधानमन्त्रीले थप मन्त्रीमण्डल विस्तार गर्दै

काठमाडौं ,माघ ६ नयाँ सरकार गठन भएको पाँचमहिना पुग्नै लाग्दा आज मन्त्रीपरिषद थप विस्तार हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज साना दलका तर्फबाट समाजबादी जनता दलका प्रेमबहादुर सिंह र अखण्ड पार्टीका कुमार

सर्वोच्चका लागि सिफारिस दुइ न्यायधिशको सुनुवाई हुदै

काठमाडौं ,माघ ६ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका दुइ न्यायधिशको सुनुवाइ प्रक्रिया आज हुदै छ । सर्वोच्चको न्यायाधीशमा सिफारिस तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको सुनुवाई आज हुन लागेको हो । केसी र

यी दुई, अाज मन्त्री बन्दै

काठमाडौँ, माघ  ६ वर्तमान सरकारमा अाज दुई मन्त्री थपिने भएका छन् । समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह र अखण्ड नेपाल पार्टीका सांसद कुमार खड्का क्रमशः खानेपानी तथा सरसफाइ र

मोर्चालाई नमस्कार गरेर बस्नु औचित्यहिन : रावल

काठमाडौँ, माघ ५ नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले सानो संख्यामा रहेको मधेसी मोर्चालाई नमस्कार गरेर बसिरहेमा सरकारको औचित्य समाप्त हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा

भाेलि प्रचण्डले क–कस्लार्इ मन्त्री बनाउँदैछन् ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फेरी नयाँ मन्त्री थप्ने तयारीमा जुटेका छन् । स्राेतका अनुसार प्रचण्ड ले भोलि मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । उनकाे नेतृत्वकाे सरकारकाे अायु करिब–करिब सकिन लागेकाे

सरकारले जातीय कुरा उठाएर सद्‍भाव भड्काउन खोज्यो – ओली

झापा , माघ ५ नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जातीय कुरा उठाएर सद्‍भाव भड्काउन खोजेको आरोप लगाएका छन् । झापाको दमकस्थित हिमशिखर टेलिभिजनको सातौँ वार्षिकोत्सव तथा

लोकमानविरुद्ध महाअभियोग प्रस्तावको प्रक्रिया अघि बढ्यो

काठमाडौं, माघ ५ सर्वोच्च अदालतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुन अयोग्य ठहरिएका लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावमा लगाइएका आरोपहरुबारे अध्ययन गर्न व्यवस्थापिका–संसदको महाअभियोग सिफारिस समितिले उपसमिति गठन गरेको छ

अमेरिकाका सिनेटरले ट्रम्पको शपथ समारोह बहिष्कार गर्ने

एजेन्सी,  माघ ५ अमेरिकाका सिनेटरले आफ्नै देशका राष्ट्रपतिको शपथ समारोह बहिष्कार गर्ने भएका छन् । ५० जना सिनेटरले आउँदो शुक्रबार हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक सपथ ग्रहण कार्यक्रम बहिस्कार

विवादका बाबजुद उच्च अदालतमा नियुक्ति भएका ८० जना न्यायधिशहरुले आज शपथ खादै

काठमाडौं, माघ ५ विवादका बाबजुद पनि उच्च अदालतमा नियुक्ति भएका ८० जना न्यायधिशहरुले आज पद तथा गोपनियताको शपथ खादै छन् । प्रधानन्याधिश शुशिला कार्कीले उनीहरुलाई आज दिउसो १ बजे सर्वोच्च अदालत