मुख्य समाचार

व्यवस्थापिका संसद्को बैठक बस्दै

काठमाण्डौ, माघ ७ व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । एक हप्तापछि बस्न लागेको बैठकमा बोनस पाँचौं संशोधन विधेयक र विकास समितिको अनुगमन एवं मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची राखिएको संसद सचिवालयले

थापा र गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्रीको योजना टर्यो

काठमाण्डौ, माघ ७ राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारलाई सरकारमा ल्याउने प्रधानमन्त्री पुष्पकमल दाहालको योजना तत्काललाई टरेको छ। दाहाल बिहीबारै थापा र गच्छदारलाई मन्त्री

तरार्इमा जागरण चलाउँदै एमाले, यी २१ सहरमा सभा हुने

काठमाडाैं, माघ ७ प्रमुख प्रतिपक्षी एमालेले तराई–मधेसको जनमत जोगाउँदै चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यसहित तराईका २१ मुख्य सहरमा सभा गर्ने भएको छ । झापाको काँकडभिट्टामा फागुन २१ गते पहिलो

सूर्तीजन्य पदार्थ विक्रीवितरण गर्न छुट्टै पसल

काठमाडाैं, माघ ७ सरकारले जथाभावी रुपमा सूर्तीजन्य पदार्थको विक्रीवितरण नियन्त्रण गर्न चैतदेखि छुट्टै पसल सञ्चालनमा ल्याउनु पर्ने व्यवस्था गरेको छ। सुर्तिजन्य पदार्थ(नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ जारी गरेको पाँच

पूर्वराष्ट्रपति अस्पताल भर्ना

पूर्वराष्ट्रपति डा रामवरण यादव अस्वस्थ भई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिहिबार भर्ना हुनुभएको छ ।

गृहमन्त्रीले मन्त्र रटाए तराईबासी आफ्ना कार्यकर्तालाई

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीले तराईबासी आफ्ना कार्यकर्ताहरुलाई विभिन्न नौ वटा मन्त्र रटाएका छन् ।

न्यायाधीश नियुक्तिमा कारण देखाऊ आदेश

सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिका सम्बन्धमा परेको मुद्दामा आज न्याय परिषद्लाई कारण देखाउ आदेश जारी गरेको छ ।

थपिए दुर्इ मन्त्री : पत्नीका धनीदेखि संघीयता विराेधीसम्म

प्रचण्ड नेतृत्वकाे सरकारमा थप दुर्इ मन्त्री बिहिबार थपिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री प्रेमबहादुर सिंह र कुमार खड्कालाई पद तथा गोपनीयताको शपथ खुवाएकी छिन् ।

मन्त्रिपरिषद्द् बैठक : के–के भए निर्णय ?

काठमाडौँ, माघ ६ सरकारले सामाजिक संरक्षण र व्यक्तिगत घटना दर्ता कार्यक्रमको सवलीकरणका लागि विश्व बैंकले प्रदान गरेको रु १६ अर्ब ३७ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

कर्मचारी फेरेर भए पनि भन्सार सुधार्न महराको निर्देशन

काठमाडौं, माघ ६ उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका सम्पूर्ण कर्मचारी फेरेर पनि त्यहाँको अवस्था सुधार्न निर्देशन दिएका छन् । भन्सार विभागका महानिर्देशक शिशिर ढुङ्गानालाई मन्त्रालयमै