मुख्य समाचार

कतारमा अलपत्र तीन नेपालीको उद्दार

प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्दार गरिएको छ। कञ्चनपुर जिल्ला बेलौरी नगरपालिकाका तिलक बिष्ट, लक्ष्मणसिंह पन्त र हरिश भण्डारी कार्तिकको तेस्रो साता वैदेशिक

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । दिउँसो एक बजेपछि बस्ने बैठकमा निर्वाचन कसुर एवम् सजाय सम्बन्धी प्रचलित कानुनलाई संशोधन तथा एकिकरण गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसुची रहेको छ

मन्त्री परिषदको बैठक बस्दै

मन्त्री परिषदको नियमित बैठक आज बस्दैछ । प्रत्येक साताको बिहिबार बस्दै आएको मन्त्रीपरिषद बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यव्यस्तताका कारण आजका लागि सारिएको हो । सिंहदरबारस्थित परिषद कार्यलयमा बिहान साढे १०

६९ किमी रेलमार्ग निर्माण समयमा नसकिने

जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको काम विभिन्न कमजोरीका कारण समयमा हुनसकेको छैन । भौतिक निर्माण तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकले एक वर्ष भित्रमा जयनगरदेखि जनकपुरसम्म

नेपाली चेली मिरा बनिन् एड्भेन्चर अफ द इयर

काठमाडाैं, माघ १४ विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयर २०१७ मा अल्ट्रा म्याराथन धाविका मिरा राई विजयी भएकी छन्। विश्वका १० असाधारण साहसिक सफलता प्राप्त गर्ने साहसीहरुको सूचिमा

नेपाल वायुसेवा निगमको ५६ सिट क्षमताको नयाँ जहाज काठमाडाैंमा अवतरण

काठमाडौँ, माघ १३ नेपाल वायुसेवा निगमको नयाँ जहाज एम—६० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । निगमका महाप्रबन्धक सुगतरत्न कशाङ्कारले कुल ५६ सिट क्षमताको चिनियाँ जहाज विमानस्थलमा अवतरण भएको जानकारी

लेबनानमा दुर्इ नेपाली महिला प्रकाउ

इजरायलको लागि जासूसी गरेको अभियोगमा लेबनानको जेनेरल सेक्युरिटी डिपार्टमेन्टले दुई नेपाली महिलासहित ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई लेबनानी र एक प्यालेष्टाइनी छन् ।

एक हप्ता भित्रै पार्टी पदाधिकारी चयन गर्छु- देउवा

नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले अबको एक हप्ता भित्रै पार्टी पदाधिकारी चयन गर्ने बताएका छन ।

चुनावसम्बन्धी विधेयकलाई अन्तिम रुप दिने तयारी

स्थानीय चुनावका लागि चाहिने बाँकी तीनवटा विधेयकलाई अन्तिम रुप दिन संसदको राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले छलफल तीव्र पारेको छ ।

पूर्वराजपरिवारको १० कट्ठा जग्गा फेला

पूर्वराजा वीरेन्द्र शाहको परिवारको १० कट्ठा जग्गा फेला परेको छ । पूर्वराजा वीरेन्द्र र उनका परिवारजनको नाममा रहेको सम्पत्ति हेर्ने नेपाल ट्रस्टले खोजबिन गर्दा महोत्तरीको जलेश्वरमा उक्त जग्गा फेला पारेको