कीर्तिमानी आरोही सञ्जय पण्डितको संयुक्त राज्य अमेरिकामा हिमाल आरोहणका क्रममा मृत्यु भएको छ । प्युठान स्थायी घर भएका उहाँको अमेरिकाको अलास्कास्थित डेनाली माउन्ट आरोहणका क्रममा शुक्रबार मृत्यु भएको अमेरिकामा बसोबास
असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि भोजपुर नगरपालिकाको मेयर पदमा नौ जनाको उम्मेदवारी परेको छ
सार्वजनिक अपराधमा शनिबार पक्राउ परेका कञ्चनपुरका पत्रकार खेम भण्डारी र गणेश भट्ट आज रिहा भएका छन् । पक्राउ परेको २८ घण्टापछि पत्ररकार भण्डारी र भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले
राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजित १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ‘श्रममा महिला’ शिखर सम्मेलनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गरी आज स्वदेश फर्कनुभयो
बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । झण्डै एक दर्जन घाइते भएका छन् । छेढेदह गाउँपालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा
भक्तपुर नगरपालिकाको सल्लाघारीस्थित यति कार्पेट उद्योगमा हिजो रातिदेखि लागेको भीषण आगलागी करिब आठ घण्टापछि नियन्त्रणमा आएको छ
दोस्रो चरणको चुनावमा पनि दलहरुले विभिन्न ठाउँमा चुनावी तालमेल गरेका छन् । तर, यसपटक अघिल्लो चुनावको तुलनामा भने दलहरुबीच कम तालमेल भएको छ
दोस्रो चरणमा तीन प्रदेशमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा आज उम्मेदवारी दर्ता
नेकपा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच बिराटनगर महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमती भएको छ । एमाले र लोकतान्त्रिक
नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खसेपछि गएराति १ बजेबाट सडक अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ भित्तो काटिएको ठाउँमा पहिरो