मुख्य समाचार

नायब सुब्बाको दरखास्त फाराम भर्न तीन दिन थप

लोकसेवा आयोगले राजपत्रअनङ्कित प्रथम श्रेणी (नायब सुब्बा)को दरखास्त फाराम भर्ने म्याद तीन दिन थपेको छ । आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले अनलाइनमार्फत फाराम भर्ने अत्यधिक उम्मेदवार भएको र फाराम भर्न प्राविधिक

सडक दुर्घटनामा सयभन्दा बढीको मृत्यु

मध्यपश्चिमाञ्चलमा सडक दुर्घटनामा परी गत छ महिनामा एक सय १६ जनाको मृत्यु भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरको पछिल्लो तथ्याङ्कअनुसार सडक दुर्घटनामा परी दुई सय ३० जना

विकास निर्माणमा राजनीति गर्नु हुँदैन – खनाल

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले इलाम क्षेत्र नं १ अन्तर्गत कोल्बुङमा निर्माण भइरहेको विकास निर्माणका गतिविधिको आज स्थलगत अनुगमन गरेका छन्

अनेरास्ववियुद्धारा स्ववियु निर्वाचन परिचालन कमिटी गठन

नेकपा एमाले निकट अनेरास्ववियुले आगामी स्ववियु निर्वाचनका लागि अध्यक्ष नविना लामाको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ

दलित समुदायका समस्या समाधानप्रति सरकार प्रतिवद्ध छ -प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार दलित समुदायका समस्या समाधानप्रति प्रतिवद्ध भएको बताएका छन । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले दलित सिकुदायका समस्या समाधानमा प्रतिबद्ध

नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक बस्दै

स्थानीय निकायको निर्वाचन तथा समसामयिक विषयमा छलफल गर्न सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक आज बस्दैछ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष दाहालले निर्वाचनमा जाने नजाने विषयमा

पुर्ननिर्माणमा विश्वविद्यालयका विद्यार्थीलाई खटाउने तयारी

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित जिल्लामा निजी आवास पुनरनिर्माणका लागि सहयोग पुर्याउन विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई खटाउने तयारी गरेको छ

प्रहरी र तस्करबीच गोली हानाहान, तीन जना तस्कर घाइते

प्रहरीको गोली लागेर घाइते हुनेहरुमा मोरङ टङ्की सिनवारी–७ नेचाका सचन पासवान, टङ्की सिनवारी–४ कै श्रवण सरदार र इटहरी १३ का करिस्मा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ

संविधान कार्यान्वयनमा सकारात्मक भूमिका निर्वाह गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचनमा सहयोगी र सकारात्मक भूमिका निर्वाह गर्न सञ्चारमाध्यमसँग अपिल गरेका छन ।

माघ २५ भित्र स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्छ – पौडेल

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले यही माघ २५ भित्र स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन । यथासिघ्र चाँडो संसदबाट निर्वाचन सम्बन्धी कानुन पारित गरेर तत्काल निर्वाचनको मिति घोषणा