मुख्य समाचार

उपत्यकामा स्याटलाइट सिटी निर्माण गर्ने गृहकार्य सुरु

काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ । पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु र दुवाकोटमा स्याटलाइट निर्माण गर्ने तयारी छ । यस्तै

संसदको विकास समितिको बैठक बस्दै

व्यवस्थापिका संसदको विकास समितिको बैठक आज बस्दैछ । सिंहदरबारस्थित समिति कार्यलयमा बस्ने बैठकमा मेलम्ची खानेपानीको पाइपलाइन तथा पानी वितरण विस्तार आयोजनाका क्रममा खनीएका उपत्यका सडक मर्मतका सम्बन्धमा छलफल हुने जनाइएको

सिके राउत पक्राउ, राज्य विप्लव मुद्दा लगाउने तयारी

प्रहरीले सिके राउतलाई आज जनकपुरबाट पक्राउ गरी सिरहा पु¥याएको छ । उनी बस्दै आएको जनकपुरको पुरानो बसपार्कस्थित डेराबाट पक्राउ गरी सिरहा लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

स्थानीय निर्वाचनसम्बन्धी सबै विधेयक पास

व्यवस्थापिका संसदले आज स्थानीय निर्वाचनसम्बन्धी विधेयक पास गरेको छ । योसहित नेपालको संविधान २०७२ अनुसार स्थानीय निर्वाचनका लागि आवश्यक सबै विधेयक संसदले पास गरेको छ । यसअघि संसदले निर्वाचन आयोगको

हाउजिङ र स्मार्ट सिटीको नाममा हरियाली मास्ने काम भएको छ – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री हुँदा एउटा देशको मुठ्ठीमा रहेको नेपाललाई अन्य छिमेकी देशसँग पनि सम्पर्क विस्तार गरेको दावी गरेका छन्

खोक्रो राष्ट्रवादले मुलुकको हित हुँदैन – देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोक्रो राष्ट्रवादले मुलुकको हित नहुने प्रष्ट पारेका छन। राजधानीमा आज भएको कार्यक्रममा देउवाले एमालेको खोक्रो राष्ट्रवादका कारण मुलुकले निकास पाउन नसकेको दावी गरे । संविधान

संसदबाट निर्वाचन सम्बन्धी थप विधेयक पारित हुने

व्यस्थापिका संसदबाट आज निर्वाचन सम्बन्धी थप विधेयक पारित गर्दैछ । राज्य व्यवस्था परामर्श समितिले प्रतिवेदन सहित हिजो सदनमा पेश गरेको विधेयक आज छलफलपछि पारित गर्ने तयारी भएको संसद सचिवालयले जनाएको

अाज के–के निर्णय गर्देछ मन्त्री परिषद बैठकले ?

आजको मन्त्रीपरिषद्को बैठकमा मन्त्रालयगत काम कारबाहिको समिक्षा तथा स्थानीय तहको निर्वाचन घोषणा गर्ने सम्बन्धमा छलफल गर्ने बताइएको छ । बैठकमा निर्वाचन गर्न तथा त्यसका लागि आवश्यक सबै तयारी थाल्न निर्वाचन

अख्तियारलाई फैसला भएका मुद्दामा ६० प्रतिशत सफलता

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव २०७२/ ७३ को वार्षिक प्रतिवेदन आज पेस भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा आयोगका कावा प्रमुख आयुक्त दीप बस्न्यातले

खाना पकाउने ग्यासको मूल्य बढ्यो, डिजेल प्रेट्रोलको भाउ यथावत

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ। निगमले प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएसँगै एक सिलिण्डर ग्यासको मूल्य १३ सय ५० रुपैयाँ पर्ने भएको छ।