मुख्य समाचार

नेपाल–भारत सीमा ४८ घण्टा बन्द हुने

भारतको उत्तराखण्ड र उत्तर प्रदेश राज्यको पश्चिमी क्षेत्रको विधानसभाको निर्वाचनको पूर्वसन्ध्यामा ४८ घण्टा नेपाल–भारत पश्चिमी सीमा बन्द हुने भएको छ

१३ देशमा राजदूत नियुक्त हुँदै, को-को परे राजदूत बन्ने सूचिमा ?

काँग्रेस स्रोतका अनुसार दिब्यमणि राजभण्डारी, विश्वम्भर प्याकुरेल, भीम उदास, कृष्ण ज्ञवाली, डा जगदिशचन्द्र पोखरेल, डा दिनेश भटराई र यज्ञ अधिकारीको नाम सिफारिस भएको हो

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट

नागरिकता, शैक्षिक प्रमाणपत्र र सिटरोलमा भएको उमेरलाई तोकको भरमा परिवर्तन गर्दै वास्तविक जन्ममिति इन्कार गरेको दाबीसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यातले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सर्वोच्च अदालतमा रिट

आज विश्व क्यान्सर दिवस्, जनचेतनामुलक कार्यक्रम गरी मनाईदै

काठमाडाैं, माघ २२ आज विश्व क्यान्सर दिवस्, “म सक्छु , हामि सक्छौ” भन्ने नाराका साथ नेपालमा पनि बिभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईदैछ । क्यान्सर रोगविरुद्ध सचेतना जगाउने उदेश्यले हरेक वर्ष

उपत्यकाको कहाँ–कहाँ बढी ट्राफिक जाम हुन्छ ?

उपत्यकाको ट्राफिक अस्तव्यस्त छ। एउटै चोकमा सवारीसाधनहरू घन्टौँ कुर्नुपर्ने अवस्था छ । काठमाडौं र भक्तपुर जोड्ने मुख्य नाका कोटेश्वर सबैभन्दा धेरै जाम हुने क्षेत्र हो । यो चोक भएर दैनिक

किमाथाङ्का–जोगवबनी सडक निर्माण तीव्र गतिमा अघि बढाइने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले किमाथाङ्का–जोगबनी सडक निर्माण तीव्र गतिमा अघि बढाउन सरकार लागिपरेको बताउनुभएको छ । किमाथाङ्का–जोगबनी सडक निर्माण तथा लेगुवा–तुम्लिङटार

सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक चन्द्रकान्त राउत (सीके राउत) लाई थप १० दिन थुनामा राखी अनुसन्धान गर्न सिरहा जिल्ला अदालतले आदेश दिएको छ

छलकपट गर्दै निर्वाचन नगर्ने खेलमा सरकार लागेको छ – ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार छलकपट गर्दै निर्वाचन नगर्ने खेलमा लागेको आरोप लगाएका छन्

निर्वाचनको तयारी गर्न सरकारले आयोगलाई पत्र पठाउँदै

स्थानीय तह निर्वाचनको तयारी गर्न निर्देशन दिँदै सरकारले आज निर्वाचन आयोगलाई पत्र पठाउँदैछ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले वैशाखको अन्तिम सातादेखि जेठ १० गते भित्र सक्नेगरी निर्वाचनको तयारी गर्न आयोगलाई

आज देखि राप्रपाले क्षेत्रीय अधिवेशन गर्दै  

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज मुलुकभरको २ सय ४० वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै छ । २१ सदस्यीय क्षेत्रीय समितिमा एक क्षेत्रीय अध्यक्ष र १३ जना सदस्यका लागि निर्वाचन