मुख्य समाचार

लेखासमितिको बैठक बस्दै

व्यवस्थापिका संसद अन्तरगत सार्वजनिक लेखा समितिको बैठक आज बस्दैछ । नेकपा माओवादी केन्द्रका सांसद डोरप्रसाद उपाध्याय सभापति पदमा निर्वाचित भएपछि पहिलो पटक समिति बैठक बस्न लागेको हो

भारतबाट काठमाडौंमा हतियार भित्रिरहेको खुलासा

भारतबाट पेस्तोल ल्याएर काठमाडौं पुर्‍याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ । नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हो

ठमेलबाट ३७ जना बङ्गलादेशी नागरिक पक्राउ

ठमेलका विभिन्न ठाउँबाट ३७ जना बङ्गलादेशी नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । सोह्रखुट्टे प्रहरी वृत्त प्रमुख, प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका उनीहरुको साथमा राहदानीलगायत कुनै कागजात

यिनैै हुन् अस्पतालबाटै नवजात शिशु चोरी गर्ने महिला

पर्सा, माघ २१ वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट नवजात शिशु चोरी गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले आज आफ्नै कार्यालयमा पत्रकार

स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न ध्यानाकर्षण

व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसद्हरुले तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन्...

तीन वर्षभित्र सबै ठाउँमा विद्युत लाइन विस्तार हुन्छ – उर्जामन्त्री

उर्जामन्त्री जनार्दन शर्माले सरकार पर्याप्त विद्युत उत्पादनका लागि दीर्घकालिन योजनाकासाथ अघि बढिरहेको बताएका छन्...

सार्वजनिक बिदा नराखी पात्रो प्रकाशन हुँदै

काठमाडौँ, माघ २३ नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ । समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न

बिमस्टेक को बैठक आजबाट काठमाडौंमा

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग ‘बिमस्टेक’ को बैठक काठमाडौंमा आजबाट शुरु हुँदैछ । काठमाडौंमा ३ दिनसम्म चल्ने बैठकमा नेपालसहित भारत, बंगलादेश, भुटान, म्यानमार, श्रींलका र थाइल्याण्डका वाणिज्य र परराष्ट्र मन्त्रालयका

संसदमा विभिन्न मन्त्रालयगतको विधेयकहरु पेश हुदै

व्यवस्थापिका संसदको बैठकमा आज विभिन्न मन्त्रालयगत विधेयकहरु प्रस्तुत हुदैछन् । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो एक बजेपछि बस्ने बैठकमा विभिन्न मन्त्रालयगत विधेयकहरु दफाबार छलफलका लागि पेश गर्ने कार्यसुची रहेको संसद

कांग्रेस–माअाेवादी सम्बन्ध चिसिदै, सरकारलाई दिएको समर्थन फिर्ता लिन दबाब

प्रधानमन्त्रीले निर्वाचनको मिति पनि घोषणा नगरेको र असन्तुष्ट पक्षको माग सम्बोधन गर्न प्रयास नगरेर सत्ता लम्ब्याउने खेलमा मात्र प्रधानमन्त्री लागेको कांग्रेस नेताहरूको आरोप छ