मुख्य समाचार

निर्वाचन हुनेमा कुनै आशंका नगर्नोस् – प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानले तोकेको समयभित्रै निर्वाचन हुनेमा कुनै आशंका नगर्न आग्रह गरेका छन् । निर्वाचन आयोगले विद्युतीय मतदान प्रणालीबारे छलफल गर्न मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले सबै राजनीतिक

थ्रेसहोल्ड राख्ने कि नराख्ने ? साना दल विपक्षमा, स्वतन्त्र पक्षमा

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीचमै राष्ट्रिय पार्टीका रुपमा मान्यता प्राप्त गर्न न्यूनतम मत सीमा (थ्रेसहोल्ड) राख्ने कि नराख्ने भन्ने चरम विवाद कायम नै रहेको छ

आज देशैभर एकसाथ राप्रपाको जिल्ला अधिवेशन हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला अधिवेशन मंगलबार देशैभर एकसाथ हुँदैछ। वडा, गाउँ, नगर हुँदै क्षेत्रीय अधिवेशन सकाएको राप्रपाले मंगलबार जिल्ला अधिवेशन गर्न लागेको हो

विमस्टेक बैठकमा चौथो शिखर सम्मेलनको तयारीका विषयमा छलफल हुँदै

राजधानीमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिमस्टेकको बैठक चौथो शिखर सम्मेलनको तयारी तथा समीक्षा लगायतका विषयमा छलफल गर्दै आज सकिदै छ

विद्युतीय निर्वाचन प्रणालीबारे प्रधानमन्त्रीले आयोग पदाधिकारीसँग जानकारी लिँदै

प्रधानमन्त्री पुष्पकमल दाहालले आज निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै छन

जन्ती बाेेकेकाे जिप दुर्घटना, चारको मृत्यु

पाल्पाको दोभान गाविस–४ श्रीडाँडामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर

सरकारप्रति राप्रपा असन्तुष्ट, मन्त्री फिर्ता बाेलाउने तयारी

राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारमा आफ्नो पार्टीको उपस्थितिको औचित्य सकिएकोले छिट्टै मन्त्रीहरुलाई फिर्ता बोलाउने बताएका छन्

सुनकाण्डको छानबिन गर्न एसएसपी खत्रीलाई चार दिन म्याद थपियो

सुन तस्करीसँग मिलेमतोको आरोपमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई चार दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ

एमालेद्धारा  तराई केन्द्रित मेची महाकाली अभियानको तयारी सुरु

तराई केन्द्रित मेची महाकाली अभियानका लागि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले फागुन २१ देखि मधेस झर्दैछ...

बिम्सटेकको बैठक आज पनि बस्दै

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिम्सटेकको संयुक्त कार्यदलको बैठक आज पनि बस्दैछ । बैठकले उच्च अधिकारीको बैठकको तयारी र छलफलको एजेण्डा तय गर्नेछ