मुख्य समाचार

थ्रेसहोल्डका विषयमा राज्यव्यवस्था समितिले प्रधानमन्त्रीसँग छलफ गर्दै

लामो समयको छलफलपछि पनि राजनितिक दल सम्बन्धी विधेयकमा सहमति जुटाउन नसकेको संसदको राज्य व्यवस्था परामर्श समितिको बैठक आज बस्दैछ

अब डिभाेर्स गर्दा महिला पुरुषलाई समान व्यवस्था

सम्बन्धविच्छेदमा महिला र पुरुष दुवैका लागि समान व्यवस्थाका लागि पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्धविच्छेद प्रक्रिया सुरु गर्नुपर्ने व्यवस्था गरेको छ । धर्मपुत्र सम्बन्धमा संहिताले विस्तृत व्यवस्था गरेको छ

मोनो रेल सञ्चालन गर्नेबारे सम्झौता

दिगो सहरी यातायात व्यवस्थापनका लागि वाइबिडी सिमेक्स कम्पनी र काठमाडौँ महानगरपालिकाबीच मोनो रेलको सम्भाव्यता अध्ययन सम्बन्धमा आज द्विपक्षीय सम्झौता भएको छ । काठमाडौँ महानगरपालिकाले आज यहाँ आयोजना गरेको हस्ताक्षर कार्यक्रममा

लोकमानलाई महाअभियोग नलाग्ने

व्यवस्थापिका संसद मातहतको महाअभियोग सिफारिस समितिअन्तर्गत गठित उपसमितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइरहन नपर्ने निष्कर्ष निकालेको छ । उपसमितिले बुधबार समितिलाई बुझाएको प्रतिवेदनमा पदमुक्त भइसकेका व्यक्तिलाई महाअभियोग लगाइरहन

मोर्चासँग सहमति बनेपछि निर्वाचनको मिति घोषणा हुन्छ-प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चासँग सहमति बनेपछि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने बताएका छन

आज सुशील कोइरालाको प्रथम स्मृति दिवस

नेपाली काँग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको प्रथम स्मृति दिवस नेपाली काँग्रेस र उसका भ्रातृ संगठनहरुले विभिन्न कार्यक्रम गरी मनाउँदैछन्

सर्वोच्च अदालतको आदेशबिना टेलिफोन कल डिटेल हेर्न नपाइने

सर्वोच्च अदालतले अपराध अनुसन्धानका नाममा व्यक्तिको टेलिफोन कल डिटेल हेर्ने प्रहरीको कार्यलाई गैरकानुनी भन्दै आइन्दा अदालतको अनुमतिविना कल

सिंहदरबारको पुनःनिर्माण गर्न समिति गठन

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिंहदरबारको मुलभवनको पश्चिमतिरको भाग पुनःनिर्माण गर्न कार्यकारी सदस्य डा हरिराम पराजुलीको संयोजकत्वमा समिति गठन गरेको छ । ऐतिहासिक धरोहरका रुपमा रहेको उत्कृष्ट नमुना डिजाइनमा बनेको उक्त भवनलाई

राप्रपाको ३१ जिल्लामा नयाँ नेतृत्व, काे–काे भए अध्यक्ष ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको आज भएको जिल्ला अधिवेशनमा ३१ जिल्लाको परिणाम प्राप्त भएको छ

बाघको आक्रमणबाट इन्सपेक्टरसहित चार घाइते

पर्साको महुवन गाविसको खेतमा काम गरिरहेका बेला अचानक जङ्गलबाट आएको बाघले आक्रमण गर्दा पर्सा लखनपृर गाविस–९ का मोतीलाल यादव, आसमान राउत कुर्मी तथा रामनगरी–७ का महिन्दर सहनीलाई आक्रमण गरेको हो