मुख्य समाचार

भोजपुरमा माओवादी केन्द्रले खाता खोल्यो

भोजपुरको रामप्रसाद राई गाँउपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । वडा नं ८ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले पहिलो खाता खोलेका हुन् । उनले ३२२ मत ल्याए भने

प्रधानमन्त्रीको जिल्ला डडेल्धुरामा माओबादीको अग्रता, कांग्रेस तेस्रो

प्रधानमन्त्री शेरबहादुर देउवाको गृमजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकामा माओबादीले अग्रता लिएको छ । जहाँ कांग्रेस तेस्रो स्थामा रहेको छ । गएराति १ बजेबाट मतगणना सुरु भएको अजयमेरुमा माओवादी केन्द्रले अग्रता लिएको

निर्वाचनमा सबैभन्दा बढी मत बाजुरामा खस्यो, भोजपुर कम

स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार सम्पन्न तीनवटा प्रदेशमा सम्पन्न भएको निर्वाचनमा ७० दशमलव ५ प्रतिशत मत खसेको छ ।

सुडान काण्डका दोषी ठहर एसएसपी राणा जेल चलान

सर्वाेच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताव राणा जेल चलान भएका छन् । सुडान घोटालाका आरोपित काठमाडौँ

भोट हाल्न लाइनमा बसेका सात जना गर्मीले बेहोस्

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा कैलालीको लम्की चुहा नगरपालिकाकी १०२ वर्षीया महेसरा जैसीले मोतीपुर मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । यसैगरी टीकापुर नगरपालिका— ५ की ९७ वर्षीया

मतदान केन्द्र नजिकै सुतली बम

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० को वन कार्यालयमा राखिएको मतदान केन्द्र नजिकै दुईवटा सुतली बम भेटिएको छ । मतदान केन्द्र नजिकै राखिएको एमालेको स्टलमा बम फेला परेको प्रहरीले जनाएको छ।

मतदान गर्ने क्रममा ८५ वर्षीय बृद्धको मृत्यु

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा मतदान गर्ने क्रममा आज बिहान एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका–९ स्थित हिमाली टोलका

कैलालीमा मतदानमा उत्साहपूर्ण सहभागिता

कैलालीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान आज बिहानदेखि शान्तिपूर्ण रुपमा सुरु भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद

स्थानीय तह निर्वाचनः तीनवटै प्रदेशमा मतदान सुरु

स्थानीय तहको निर्वाचन अन्तर्गत दोस्रो चरणमा अहिले विहान ७ बजेदेखि तीनवटै प्रदेशमा मतदान सुरु भएको छ । प्रदेश नम्बर १, ५ र ७ मा विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म

१ भोट, १ हजार रुपैयाँ ! मध्येरातमा रकम बाढ्ने प्रहरी फन्दा

मौन अवधि सुरु भएपछि सोमबार राति दक्षिणी सिमाना झापा गाउँपालिकामा कांग्रेस कार्यकर्ता रकम बाढ्नेक्रममा प्रहरीको फन्दामा परेका छन् । झापा गाउँपालिका