मुख्य समाचार

डडेल्धुरामा जीप दुर्घटना, ५ जनाको मृत्यु

डडेल्धुरा सदरमुकाम नजिकै जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार बिहान साढे ११ बजेतिर भागेश्वरबाट सदरमुकामका लागि छुटेको से १ ज ८३३ नम्बरको जीप आइतबजार नजिकै दुर्घटना

राप्रपाले एक अध्यक्षसहित १६१ सदस्यीय केन्द्रीय समिति बनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनबाट एक अध्यक्षसहित एकसय ६१ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ...

एमालेको पोलिटबयुरो बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटबयुरो बैठक आज बस्दैछ । दिउँसो १ बजे धुम्वाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनितिक अवस्था र पार्टीको भावी रणनितिका सम्बन्धमा छलफल हुनेछ ।

उपत्यकाका पाँच रुटमा साझा यातायातले रात्रिकालिन बस सेवा थाल्यो

साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रीकालिन बस सेवा सुरु गरेको छ...

भारतबाट थप विद्युत आयातको बाटो खुल्यो

सरकारले भारतबाट आयात भइरहेको विद्युतलाई नियमित बनाउने भएको छ । त्यसका लागि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गरेर २२० केभीमा चार्ज गर्ने र थप विद्युत् आयातलाई सहज बनाइने भएको

चुनावको मिति घोषणा गर्न एमालेको माग

नेकपा एमालेले संविधान बमोजिम तीन तहका निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेको छ। मंगलबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी कमिटी बैठकले २०७४ बैशाख/जेठमा स्थानीय तह

तीन आयुक्तको नाम संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदन

संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका तीन आयुक्तको नाम सर्वसम्मत् अनुमोदन गरेको छ ...

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी सर्वेन्द्र खनाल

नेपाल प्रहरीले आफ्नो नयाँ प्रवक्ताको रुपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई तोकेको छ। प्रहरी प्रधान कार्यालयले सोमबारदेखि एसएसपी खनाललाई प्रवक्ताको रुपमा तोकेको हो। उनी दुई हप्ताअघि माघ १३ गतेबाट

राप्रपा महाधिवेशनका लागि तीनहजार तीनसय १५ प्रतिनिधि छनोट

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आगामी फागुन ६ गतेबाट सुरु हुने महाधिवेशनका लागि तीनहजार तीनसय १५ प्रतिनिधि छनोट गरेको छ

विशेष पोलियो खोप कार्यक्रम फागुन १९ र २० गते गर्ने तयारी

विशेष पोलियो खोप कार्यक्रम फागुन १९ र २० गते गर्ने तयारी भएको छ । बालबालिकालाई पोलियो जोखिमबाट बचाउन उक्त खोप कार्यक्रम सञ्चालन गरिएको हो