मुख्य समाचार

संशोधन प्रस्ताव पारित नभए मोर्चाले चुनावमा भाग नलिने

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव पारित गरेर मात्रै निर्वाचन प्रक्रिया अगाडि बढाउन र अन्यथा आफूहरु निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । संविधान संशोधन प्रक्रिया नै आफूहरुको प्रमुख

स्वतन्त्र, भयरहित तथा निष्पक्ष निर्वाचनका लागि सरकार प्रतिबद्ध

काठमाडौँ, फागुन १७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको घर आँगनमा नै सरकार पु¥याउने लक्ष्यका साथ सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेकाले त्यसमा सहयोग गर्न देशवासीलाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार देशबासीका नाममा सम्बोधन गर्नेभएका छन । प्रचण्डले मंगलबार बेलुका ५ बजे सिंहदरबारस्थित

बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले जागिर छाडे, अब नयाँ पार्टी खोल्ने

बिबिसी नेपाली सेवाका नेपाल प्रमुख रबिन्द्र मिश्र जागिर छोडेर राजनीतिमा आएका छन्। राजनीतिक जीवन सुरू गर्नका लागि उनले मंगलबारदेखि बिबिसी नेपाली सेवा छोडेका छन्

प्रधानमन्त्रीले बोलाए त्रिपक्षीय बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन प्रस्ताव पारित गर्ने विषयमा त्रिपक्षीय छलफल आह्वान गरेका छन्

अवरोधका कारण ६० प्रतिशत क्याम्पसमा स्ववियु चुनाव नहुने

विद्यार्थी संगठनहरुकै विवादका कारण फागुन १८ मा निर्धारित स्ववियु निर्वाचन धेरैजसो क्याम्पसमा नहुने भएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार अब फागुन १८ मा जम्मा ४० प्रतिशत क्याम्पसमा मात्र स्ववियु चुनाव

काठमाडौंमा स्वाइन फ्लुका बिरामी भेटिए

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आएका एकजना विरामीमा स्वाइन फ्लु भाइरस फेला परेको छ ।अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ती बिरामीको रुघाखोकी निको नभएपछि स्वाइन

चुनावका लागि निर्वाचन अायाेगकाे तयारी कस्ताे छ ?

सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले दिनरात र बिदासमेत नभनी निर्वाचन सफलरुपमा सम्पन्न गर्न काम गरिरहेको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिनुभयो

काेरिया जाने तयारीमा रहेका नेपालीलार्इ खुसिकाे खबर, कोरियाले माग्यो १० हजार बढी नेपाली कामदार

काठमाडाैं, फागुन १६ दक्षिण कोरियाले आगामी वर्ष नेपालबाट इपीएसमार्फत १० हजार २ सय कामदार लैजाने भएको छ । इपीएस कोरिया शाखालाई कोरियाको मानव संशाधन विभाग (एचआरडी) ले १० हजार २

अमेरिकामा नेपाली विषयको पढाइ

संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ