मुख्य समाचार

संघीयता र गणतन्त्रमा माओवादीकै रगत पसिना छ-प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा माओवादीको रगत पसिना रहेको बताएका छन्। माओवादी केन्द्रनिकट दलित मोर्चाको बैठकमा उनले आफ्नो रगत पसिना रहेको

मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं २ तर्फ

नेकपा (एमाले) को मेची महाकाली राष्ट्रिय अभियान प्रदेश नं १ मा पूरा भई आज प्रदेश नं २ तर्फ लागेको छ । इनरुवामा आयोजित जनसभामा एमालेका शीर्षनेताहरु सहभागी भई सप्तरीको राजविराजतर्फ

आरआरमा मतदान सुरु हुन सकेन

राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पस आरआर मा स्ववियु निर्वाचनका लागि सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान निर्धारित समयमा सुरु हुन सकेन। मतादनका लागि विद्यार्थीहरु बाहिर लाइन लागेर

स्थानीय तहको सङ्ख्या ७४४

सरकारले स्थानीय तहको सङ्ख्या सात सय ४४ कायम गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले स्थानीय तह पुनर्संरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई सामान्य परिमार्जन गरी यो सङ्ख्या कायम गरेको

एमालेको अभियानमा अवरोध नगर्न मानव अधिकार आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ

प्रत्येक वर्ष राजा वीरेन्द्रका परिवारको सम्पत्ति खोजिने

नेपाल ट्रष्टको कार्यालयले प्रत्येक वर्ष १० जिल्लामा तत्कालीन राजा वीरेन्द्र तथा उनका परिवारको नाममा रहेको अचल सम्पत्तिलाई खोजी गर्ने भएको छ । कार्यालयअन्तर्गत नुवाकोट, पोखरा, चितवन, हेटौँडा र गोकर्णमा रहेका

३३ किलाे सुन काण्डमा १२ जनाविरुद् सङ्गठित अपराधको मुद्दा

काठमाडौँ, फागुन २२ प्रहरीको केन्द्रीय अनुसनधान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको साढे ३३ किलो सुन पक्राउ घटनामा संलग्न १२ जनालाई पक्राउ गरी सङ्गठित अपराधमा आज मुद्दा दायर गरेको

ऊर्जामन्त्रीको निर्देशनपछि चमेलियाको कामले गति लियो

ऊर्जामन्त्री जर्नादन शर्माले गत माघ २९ गते स्थलगत निरीक्षण गर्नुहुँदै चमेलिया जलविद्युत् आयोजनाको काम छिटो सक्न निर्देशन दिनुभएको थियो । चमेलिया

जापानद्वारा उदयपुरको महिला सहकारीलाई सहयोग

जापान सरकारले नेपाल सामाजिक विकास तथा जनसशक्तीकरण केन्द्र (नेस्पेक) लाई रु ८५ लाख ८७ हजार बराबरको सहयोग प्रदान गर्ने भएको छ

केन्याविरुद्धको खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा, को–को छन् टोलीमा ?

काठमाडौँ, फागुन २२ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपअन्तर्गत केन्याविरुद्धको खेलका लागि १४ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । यही फागुन २८ र ३० गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा