मुख्य समाचार

राष्ट्रपति भण्डारी र पूर्वराजा ज्ञानेन्द्र एउटै कार्यक्रमका अतिथि

राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह आज एउटै कार्यक्रममा सहभागी हुने भएका छन् । नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीमा चौधरी ग्रुपले निर्माण गरेको शाश्वत धामको उद्घाटन र धर्मसभामा सहभागी हुन

मोर्चाको बन्दका कारण तराई मधेशको जनजीवन प्रभावित

राजविराजमा एमाले र मधेशी मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा प्रहरीले हस्तक्षेप गर्दा चार जनाको मृत्यु भएपछि मधेश मोर्चाले आह्वान गरेको मधेश बन्दका कारण आज बिहानैबाट जनजीवन प्रभावित बनेको छ

एक सातापछि नेपाल लोडसेडिङमुक्त हुने

नेपाल विद्युत प्राधिकरणले एक सातापछि मुलुकभर लोडसेडिङ नगर्ने भएको छ । प्राधिकरणले परिक्षणको रुपमा मुलुकलाई लोडसेडिङमुक्त बनाउने तयारी भइरहेको जनाएको छ

सरकारलार्इ दिएकाे समर्थन फिर्ता लिने मधेसी मोर्चाको निर्णय

काठमाडौँ, फागुन २३ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएपछि बसेको मोर्चाको

एमालेको मेची-महाकाली अभियान तीन दिन स्थगित

सप्तरी, फागुन २३ एमाले स्थायी कमिटीको बैठकले मेची-महाकाली अभियान तीन दिनलाई स्थगित गर्ने निर्णय गरेको छ । राजविराजमा गोलीकाण्ड भएपछि सोमबार साँझ सप्तरीको रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा बसेको

गाउँपालिका र नगरपालिका केन्द्रको मापदण्ड बनाइँदै, अब कस्ताे बन्छ ?

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गाउँपालिका र नगरपालिका केन्द्रको न्यूनतम् मापदण्ड बनाउन राज्यमन्त्री श्रीप्रसाद जवेगुको संयोजकत्वमा एक समिति गठन गरेको छ

मधेसमा गर्जिए अाेली, भन्छन्–अब मधेसमै अड्डा जमाएर बस्छौं

सप्तरी, फागुन २३ एमाले अध्यक्ष केपी शर्मा अाेलीले  एमाले मधेसको रैथाने पार्टी भएको बताए । २/४ जनाले भन्दैमा एमाले मधेस विरोधी पार्टी नहुने भन्दै उनले भने, ‘एमाले मधेस पस्यो, अब

सप्तरी घटना : सुरक्षाकर्मीको गोलीबाट ३ जनाको मृत्यु

राजविराज, फागुन २३ प्रहरी र सुरक्षाकर्मीबीच भएको झडपमा सप्तरीमा तीन जनाको मृत्यु भएको छ । प्रमुख विपक्षी नेकपा एमालेको मेची महाकाली अभियान अन्तरगत राजविराजको औद्योगिक क्षेत्रमा भएको सभा विथोल्ने खोज्नेलाई

८६ वर्षको उमेरमा सगरमाथा चढ्दै मीनबहादुर शेरचन

‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लाग्नुभएको बताउनुभयो ।

संघीयता र गणतन्त्रमा माओवादीकै रगत पसिना छ-प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतामा माओवादीको रगत पसिना रहेको बताएका छन्। माओवादी केन्द्रनिकट दलित मोर्चाको बैठकमा उनले आफ्नो रगत पसिना रहेको